पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितिको सहसचिवमा बाग्लुङका आभास सेन्चुरी सर्वसम्मत चयन भएका छन् । सनिवार भएको सातौं वार्षिक साधारण सभा तथा चौथो अधिवेशनबाट नबिन परियारको अध्यक्षतामा सर्वसम्मत रूपमा नयाँ कार्यसमिति चयन गरिएको हो । निर्वाचनमा निर्वाचन समितिको संयोजकको रुपमा संस्थाका सस्थापक अध्यक्ष खेम सेन्चुरी रहनुभएको थियोे । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितिको चौथो अधिबेशन बाट निर्वाचित कार्यसमिति विवरण:-
अध्यक्ष : नबिन परियार
प्रथम उपाध्यक्ष : रोशन परियार
दृतिय उपाध्यक्ष : अर्जुन सापकोटा
महिला उपाध्यक्ष : यमुना रसाल
सचिब : बिक्रम बाबू बिश्वकर्मा
कोषाध्यक्ष : नन्दु परियार
सह सचिब : आभास सेन्चुरी
सह कोषाध्यक्ष : राजेश बि सि
सद्स्यहरु:
जेरि भण्डारी
खुश्बु सुनार
हिरा रणपाल
मणिराम कुवर
ऋषिकेश पाण्डे
राजेन्द्र बाजुराली
रमेश रसाइली
कृष्ण लामिछाने
सुमन राना
डम्बर बिश्वकर्मा
सिमा नेपालि
बेबिशा सुनार
समर्पित शुक्र
नबिन बाबू बिश्वकर्मा
साजन गहतराज
कोपिल बि क
सुन्दर बिश्वकर्मा


