Homeसमाज

समाज

चाडपर्वलाई लक्षित गरि खौला लाँकुरीमा मोटरबाटो मर्मत तथा सरसफाइ

३१ असोज २०८३,पर्वत- नेपालीहरूको महान् चाड दसैँ, तिहारलगायतका चाडपर्व नजिकिएसँगै पर्वतको कुश्मा नगरपालिका–१३, खौला लाँकुरीमा विभिन्न मोटरबाटोको मर्मत तथा सरसफाइ गरिएको छ। वडा कार्यालयको पहलमा स्थानीय...

कास्की जिल्ला बाल क्लब सञ्जालको अध्यक्षमा कुशल सुनार निर्वाचित

३१ असोज २०८३,पर्वत -पर्वतको महाशिला गाउँपालिका–६, फलामखानीमा जन्मिएर हाल पोखरा महानगरपालिका–३३, भरतपोखरीमा बसोबास गर्दै आउनुभएका कुशल सुनार जिल्ला बाल क्लब सञ्जाल कास्कीको अध्यक्षमा निर्वाचित...

मालढुंगाको पुल सात दिनभित्र सञ्चालनमा ल्याउने लक्ष्य

२० असोज - पर्वतमालढुंगा स्थित कालीगण्डकी पुलको एप्रोच सडक निर्माणमा चुनौती देखिए पनि सडक विभागले तीव्र गतिमा काम अघि बढाएको छ। विभागले पुलको एप्रोच सडकअगाडि...

फलामखानीमा पहिरोले २ घर भत्किए, पहिरोले फलामखानी-लुँखु सडक अबरुद्ध

१२ असोज २०८३, पर्वत-निरन्तरको अविरल बर्षका कारण पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीमा पहिरोले २ घर भत्किएको छ । आइतबार फलामखानीका नर बहादुर सुनार र झपट...

जोखिमलाई मध्यनजर गर्दै महाशिला र मोदीमा २ दिन विद्यालय बन्द

८ असोज २०८३,पर्वत -जल तथा मौसम विज्ञान विभागको मौसमसम्बन्धी पूर्वानुमान तथा बुलेटिनमा पर्वत जिल्लालगायत देशभर भारी वर्षाको उच्च सम्भावना देखिएपछि पर्वतका दुई स्थानीय तहले...

नेपाल पत्रकार महासंघ पर्वतको आयोजनामा संविधान दिवसको अवसरमा “रक्तदान” सम्पन्न

३ असोज २०८३,पर्वत — संविधान दिवस–२०८३ को अवसरमा नेपाल पत्रकार महासंघ जिल्ला शाखा पर्वतले आयोजना गरेको रक्तदान कार्यक्रममा १९ पिन्ट रगत संकलन भएको छ। ‘रक्तदान...

एकीकृत सेवा कार्यालय पर्वतद्वारा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न

२ असोज २०८३-एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम कार्यालयको सभाहल कुश्मा शुक्रबार सम्पन्न भएको हो...

जिल्ला प्रशासन कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम निशुल्क भर्न सकिने

३१ भदौं २०८३ पर्वत-  राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि अनलाइन फाराम अब जिल्ला प्रशासन कार्यालयबाट नै निशुल्क भर्न सकिने भएको छ । प्रशासनबाट नै...

पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो

२४ भदाैं २०८३, कास्की — पहिरो खसेर थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाब खुलेको छ। रातभर थुनिएको खोला बिहानदेखि साविककै अवस्थामा बग्न थालेपछि तत्कालका...

कुश्माको माझमेला सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्र बन्दै,एकै स्थानमा ४ दुर्घटना,१८ जना घाइते

२१ भदौं, पर्वत -मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ स्थित माझमेला सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्रका रूपमा देखिन थालेको छ । एउटै स्थानमा छोटो अवधिमै...

Must Read