Homeजनचासाे

जनचासाे

एकीकृत सेवा कार्यालय पर्वतद्वारा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न

२ असोज २०८३-एकीकृत सेवा कार्यालय पर्वतको आयोजनामा सरोकारवालाबीच अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ। उक्त कार्यक्रम कार्यालयको सभाहल कुश्मा शुक्रबार सम्पन्न भएको हो...

मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त घोषणा

१ असोज २०८३,पर्वत : पर्वत जिल्लाको मोदी गाउँपालिका गण्डकी प्रदेशकै पहिलो ‘बालमैत्री स्थानीय शासनयुक्त तथा बालश्रममुक्त’ गाउँपालिका घोषणा भएको छ । प्रदेशमा रहेका ८५ वटा...

जिल्ला प्रशासन कार्यालयबाट राहदानी र राष्ट्रिय परिचयपत्रको फाराम निशुल्क भर्न सकिने

३१ भदौं २०८३ पर्वत-  राष्ट्रिय परिचयपत्र तथा राहदानीका लागि अनलाइन फाराम अब जिल्ला प्रशासन कार्यालयबाट नै निशुल्क भर्न सकिने भएको छ । प्रशासनबाट नै...

पहिरो खसेर थुनिएको किम्रुङ खोलाको बहाब खुल्यो

२४ भदाैं २०८३, कास्की — पहिरो खसेर थुनिएको कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलाको बहाब खुलेको छ। रातभर थुनिएको खोला बिहानदेखि साविककै अवस्थामा बग्न थालेपछि तत्कालका...

कुश्माको माझमेला सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्र बन्दै,एकै स्थानमा ४ दुर्घटना,१८ जना घाइते

२१ भदौं, पर्वत -मध्यपहाडी लोकमार्ग अन्तर्गत पर्वतको कुश्मा नगरपालिका–४ स्थित माझमेला सडकखण्ड दुर्घटनाको जोखिमयुक्त क्षेत्रका रूपमा देखिन थालेको छ । एउटै स्थानमा छोटो अवधिमै...

रसुवा बाढीमा मृतककाे संख्या १३ सय ४१ पुग्याे, करिब ५ हजार अझै बेपत्ता

२१ भदौ २०८३,काठमाडाैं -रसुवाकाे भोटेकोशी नदीका आएकाे बाढीमा परी निधन भएका १ हजार ३ सय ४१ जनाको शव फेला परेको छ। गृह मन्त्रालय अन्तर्गतको राष्ट्रिय...

लिमिठाना माबिमा मोतीमा संचालित ट्याग परियोजना कार्यक्रमको सिकाई आदनप्रदान कार्यक्रम सम्पन्न

१८ भदौ २०८३, पर्वत-पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयमा सञ्चालित ट्याग परियोजना (TAG) कार्यक्रम अन्तर्गत सिकाइ आदानप्रदान तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

पर्वत जेसीजद्वारा रसुवा बाढी पीडितका लागि राहत संकलन अभियान संचालन

१४ भदौ २०८३ पर्वत- रसुवा जिल्लामा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको सहयोगार्थ पर्वत जेसीजले राहत संकलन अभियान सुरु गरेको छ। पर्वत जेसिजको...

जिल्ला समन्वय समिति पर्वतका पदाधिकारीले ७ दिनको सुविधा बाढीपीडितलाई सहयोग गर्ने

१३ भदौ २०८३ पर्वत-जिल्ला समन्वय समिति पर्वतका पदाधिकारीको ७ दिनको सुविधा यहीँ भदौ १० गते रसुवामा आएको बाढी पीडितका लागि राहत कोषमा जम्मा गर्ने...

महाशिला गाउँपालिकाद्वारा बाढी पीडितलाई १ लाख ११ हजार सहयोग

११ भदौ पर्वत -पर्वतको महाशिला गाउँपालिकाले बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि १ लाख ११ हजार १ सय...

Must Read