16.1 C
Kathmandu
Friday, November 7, 2025
Homeप्रदेशप्रदेश ५

प्रदेश ५

२१ जिल्लामा आज बाढीको मध्यम जोखिम

काठमाण्डौ – आज ताप्लेजुङ, सङ्खुवासभा, सोलुखुम्बु, भोजपुरमा बाढीको मध्यम जोखिम छ । यस्तै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाण्डौ, ललितपुर, भक्तपुरमा बाढीको खतरा रहेको महाशाखाले...

जनगणना २०७८ : दलितसम्बन्धी सबै सूचकाङ्क राष्ट्रिय औसतभन्दा कमजोर

काठमाण्डाै – नेपालमा दलितको साक्षरता दर समग्रभन्दा झन्डै नौ प्रतिशतले कमी रहेको पाइएको छ । राष्ट्रिय तथ्याङ्क कार्यालयले आज सार्वजनिक गरेको दलितसम्बन्धी तथ्याङ्कीय प्रतिवेदन अनुसार दलित...

अनेरास्ववियू रुकुम पश्चिमको जिल्ला अध्यक्षमा मल्ल चयन

पर्वत-नेकपा (एकीकृत समाजवादी) निकट बिद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र बिद्यार्थी यूनियन (अनेरास्ववियू) रुकुम पश्चिमको जिल्ला अध्यक्षमा रमेश मल्ल चयन हुनुभएको छ । बुधबार मुसिकोट...

सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते

काठमाण्डाै - सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा सडक खण्डको सिद्धबाबा क्षेत्रमा गुडिरहेको जीपमाथि पहिरो खस्दा तीनजना घाइते भएका छन् । राजमार्गको बुटवल पाल्पा सडक खण्डको तिनाउ गाउँपालिका–३...

गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु

गुल्मी-गुल्मीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक जनाको मृत्यु भएको छ । जिल्लाको मुसिकोट नगरपालिका–४ डाँडाथोककी ३६ वर्षकी फुलकुमारी नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...

पाल्पामा गाउँका चौतारीमा निःशुल्क इन्टरनेट

पाल्पा – पाल्पाको रम्भा गाउँपालिका–१ मा स्थानीयलाई दृष्टिगत गर्दै खुला चौतारीमा इन्टरनेट सेवा सुरु गरिएको छ । गर्मीयाममा दिउँसोको समय शीतल छहारीमा बस्ने स्थानीय...

सेवा थप्दै छवि सुधार्दै लाइसेन्स कार्यालय बुटवल

बुटवल-यातायात व्यवस्था विभाग , सवारी चालक अनुमति पत्र बुटवल कार्यालयमा पुग्दा अधिकाशं सेवाग्राही मोबाइलमा व्यस्त थिए। कार्यालयमा नयाँ कार्यालय प्रमुखको आगमन संगै सेवाग्राहीका लागि...

संघ र प्रदेशको निर्णय बाझिदा यातायात कार्यालय प्रमुख बिहिन

रूपन्देही-यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र बुटवल कार्यालय अहिले कार्यालय प्रमुख विहिन बनेको छ। कार्यालयमा अहिले कार्यालय प्रमुखको कुर्सी खाली छ। रोचक कुरा...

गुल्मीमा भीरबाट लडेर एक जनाको मृत्यु

गुल्मी -गुल्मीमा भीरबाट लडेर एकजनाको मृत्यु भएको छ। जिल्लाको धुर्कोट गाउँपालिका वडा नं. २ पीपलधाराकी ५२ वर्षीया शिवकला खनालको घाँस काट्ने क्रममा लडेर मृत्यु भएको...

१ सय ५८ क्षेत्रको अन्तिम नतिजा:कांग्रेस ५३, एमाले ४२, माओवादी केन्द्र १७ र एकीकृत समाजवादी १० ठाउँमा विजयी

काठमाण्डौ – प्रतिनिधि सभाका १ सय ६५ निर्वाचन क्षेत्रमध्ये अहिलेसम्म १ सय ५८ को अन्तिम नतिजा आएको छ । चार वटा क्षेत्रमा मतगणना भैरहेकोमा...

Must Read