Homeखोज खबर

खोज खबर

जलजला गाउँपालिकाको बजेट ५३ करोड १२ लाख,स्वास्थ्य शिक्षा र पुर्वाधारलाई प्राथमिकता

१० असार, पर्वत-पर्वतको जलजला गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ५३ करोड १२ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ । बुधवार सम्पन्न गाउँसभाको...

पैँयुले गाउँलिकाले ल्यायो ४२ करोड ७१ लाख बढीको बजेट

‎९ असार पर्वत-पर्वतको पैयूँ गाउँपालिकाको १८औं गाउँ अधिवेशन मंगलवार सम्पन्न भएको छ। गाउँसभाले आगामी आर्थिक वर्ष विं.सं.२०८३/०८४ का लागि झण्डै ४३ करोड बराबरको बजेट, नीति...

स्काउट महाशिलाद्वारा एसइई- २०८२ मा उत्कृष्ट नतिजा ल्याउने काफ्ले सम्मान

७ जेष्ठ २०८३,पर्वत — माध्यमिक शिक्षा परीक्षा (एसइई) २०८२ मा महाशिला गाउँपालिकाभित्र उत्कृष्ट ३.८५ जीपीए प्राप्त गर्न सफल जनबिकास माध्यमिक विद्यालय महाशिला ४ की...

पर्यटन प्रवर्द्धनका लागि पर्वतका पत्रकारहरूको पदयात्रा

३० चैत २०८२,पर्वत-पर्यटन प्रबर्द्धनका लागि पर्वतका पत्रकारहरुले जिल्लामा रहेका विभिन्न ऐतिहासिक,धार्मिक तथा पर्यटकीय क्षेत्रहरुको अध्ययन अबलोकन सहित पदयात्रा गरेका छन् । नेपाल पत्रकार महासंघ...

मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय २४ पुग्यो

काठमाण्डौ – मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक...

बिद्यालय स्तरीय कराँतेमा पर्वत गुरुकुल एकेडेमी च्याम्पियन

पर्वत - जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक...

कुश्माको शताब्दी घर, संस्कृति संरक्षणमा अग्रसर

पर्वत-कथैकथा अनि गाथाहरूमा उभिएको कुश्मा नगरीलाई थप मौलिक साँस्कृतिक सोचले विकास गर्ने अभिप्रायले स्थापित ‘शताब्दी घर’ कुश्मामा शनिबार ‘भजनकीर्तन साँझ’ सम्पन्न भएको छ । संस्कृति...

पर्वत कारागारबाट भागेका ८ जना पक्राउ,भगाउन सहयोग गर्ने १४ जना प्रहरी खोरमा, अन्यको खोजी हुँदै

२९ भदौ २०८२,पर्वत पर्वत कारागारबाट भागेका १९ जना कैदी बन्दीहरूमध्ये ८ जना र उनीहरूलाई भाग्न सहयोग गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ  । जेनजी’...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डौ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा...

भ्रष्टाचार र बेथिति विरुद्ध महाशिला गाउँपालिकामा जेनजीले लगायो ताला

पर्वत -पर्वतको महाशिला गाउँपालिकामा जेन-जी महाशिलाले ताला लगाएको छ । बुधबार विभिन्न माग राख्दै महाशिलाका युवाहरूले गाउँपालिकाको कार्यालयमा ताला लगाएका हुन । महाशिला गाउँपालिकाका प्रमुख...

Must Read