वामपन्थी नेता घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने भएका छन्। एमाले छोडेर प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र निर्वाचन लडेका भुसाल समाजवादीमा आबद्ध हुन लागेका हुन्।
केही दिनमै...
पर्वत-पुस्तौंदेखि खानेपानीका लागि कष्ट भोग्दैआएका फलेवास नगरपालिका–३ शंकरपोखरीबासीको सपना अब छिट्टै पुरा हुने भएको छ । लमायखोलाबाट करिव ७०० मिटर उचाईंमा लिफ्टिङ गरि मैदानस्थीत...
पर्वत-“स्वस्थ माटोको साथ, खाद्य उत्पादनको सुरुवात” भन्ने नारासहित नवौं विश्व माटो दिवस-२०७९ पर्वतमा पनि माटोको नमूना परिक्षण गरि मनाइएको छ । कृषि ज्ञान केन्द्र पर्वतको आयोजना र पैयूँ गाउँपालिका पर्वतको समन्वयमा पैयूँमा विश्व माटो दिवस मनाइएको हो । माटो परीक्षण शिविर कार्यक्रममा गाउँपालिकाको ७ वटै वडाबाट माटोको १ सय २ नमुना परीक्षण गरिएको छ ।
संकलित नमुना परीक्षणको नतिजामा नाइट्रोजन, फसफोरस र पोटासको मात्रा धेरै नमुनामा कम पाइएको कृषि ज्ञान केन्द्र पर्वतका प्रमुख मनिता थापाले जानकारी दिनुभयो ।
नतिजामा २५ प्रतिशत नमुनामा अम्लीय समस्या, ७५ प्रतिशत तटस्थ, ९५ प्रतिशत माटोमा नाइट्रोजनको कमी देखियो ।...
लक्ष्मण बिसि, १७ मंसिर -पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ ।
गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८०...
पर्वत-पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्ला संचालित उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना गरेको छ ।
८ औं उद्योग दिवसको अवसरमा उक्त बोर्डको स्थापना गरिएको कार्यालय प्रमुख...
काठमाण्डौ – भोलि दिउँसो सूर्यग्रहण लाग्दैछ । दिउँसो ४ बजेर ५२ मिनेटदेखि झण्डै ३३ मिनेटसम्म नेपालमा सूर्यग्रहण देखिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ ।
दिउँसो...
काठमाण्डौ – नेपालमा पनि कोरोना भाइरसको ओमिक्रोनको सव–भेरियन्ट (एक्सबीबी) भेटिएको छ ।
नेपालमा पहिलो पटक एक्सबीबीका संक्रमित पहिचान भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ...
पर्वत- १५ औँ पुस्तकालय दिवसको अवसरमा पर्वतको फलेवास नगरपालिका वडा नं ५ खानिगाउँमा बुधबार वृक्षारोपण गरिएको छ । मोति सामुदायिक पुस्तकालयको आयोजनामा खानिगाउँ स्थित...