21.1 C
Kathmandu
Monday, March 16, 2026

पर्वतको कार्कीनेटामा पछिल्लो ६ घण्टामा सबैभन्दा धेरै वर्षा, सतर्क रहन आग्रह

पर्वत- गएरातीदेखी देशका धेरै स्थानमा भारी वर्षा भएको छ । वर्षासँगै बाढीको जोखिम भएकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले अनुरोध गरेको छ ।

पछिल्लो ६ घण्टामा देशभरमै सबैभन्दा धेरै वर्षा भने पर्वतको कार्कीनेटामा भएको छ । जल तथा मौसम विज्ञान विभागको वर्षामापन केन्द्रको रेकर्डअनुसार कार्कीनेटामा ८५.६ मिलिमिटर वर्षा भएको छ ।

 

ताजा

Related Articles