17.1 C
Kathmandu
Sunday, March 29, 2026

सन् २०३० भित्र वन फडानी रोक्न विश्वका नेताहरू सहमत

काठमाडौं १८ कात्तिक। स्कटल्याण्डको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी अन्तरर्राष्ट्रिय सम्मेलन कोप २६० मा सहभागी देशका नेताहरू सन् २०३० भित्र वन फँडानी रोक्न सहमत भएका छन् ।

यो सहमतिमा आज एक सय भन्दा बढी देशका नेताहरूले हस्ताक्षर गर्ने छन् । यो सहमतिलाई सम्मेलनको एक महत्वपूर्ण उपलब्धिको रुपमा लिइएको बीबीसीले जनाएको छ । सहमतिमा हस्ताक्षर गर्ने देशहरूले विश्वको ८५ प्रतिशतभन्दा बढी वन क्षेत्र ओगट्छन् ।

वनजंगल विनास हुनुलाई जलवायु परिवर्तनको एक कारण मानिन्छ । सहमतिमा वन क्षेत्रको पुनःस्थापनाका लागि वित्तीय सहयोग र लगानीको वाचासमेत गरिने बीबीसीले जनाएको छ ।

ताजा

Related Articles