21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वत केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्यूडको भुकम्प

पर्वत-पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो।

भूकम्पको तीव्रता ३.८ म्याग्निच्यूड मापन भएको खानी तथा भूगर्भ विभागका भूकम्पविद भरत कोइरालाले जानकारी दिए । भुकम्पले कुनै क्षति नभएको बताइएको छ ।

ताजा

Related Articles