21.1 C
Kathmandu
Friday, April 17, 2026

शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षामत्री भट्टराईद्वारा राजिनामा

काठमाडौँ –शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव अपेक्षा निराैलाले जानकारी दिइन्।

शिक्षकहरू २० दिनदेखि सडक आन्दोलनमा रिरहेका छन्। उनीहरुको माग सम्बोधन गर्न सकस भइरहेका बेला उनको राजीनामालाई अर्थपूर्णरुपमा हेरिएको छ।

ताजा

Related Articles