मुक्तिनाथ विकास बैंक कार्कीनेटाद्वारा फलेवासका जनप्रतिनिधिलाई बधाई ज्ञापन

673

पर्वत-मुक्तिनाथ विकास बैंक शाखा कार्यालय कार्कीनेटाले फलेवास नगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिलाई बधाई तथा शुभकामना प्रदान गरेको छ । सोमबार नगर कार्यालयमा पुगेर नगरप्रमुख गंगाधर तिवारी र उपप्रमुख शोभा क्षेत्रीलाई सफल कार्यकालको शुभकामना व्यक्त गरिएको बैंक शाखा प्रमुख सागर रिजालले जानकारी दिनुभयो । नगरप्रमुख तिवारीले युवा उद्योमशिलता कार्यक्रम लगायतका कार्यमा नगरले बैंकसँग सहकार्य गर्ने बताउनुभएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here