12.1 C
Kathmandu
Saturday, February 7, 2026

कास्कीको धम्पुस केन्द्र भएर ४.९ रेक्टर स्केलको भूकम्प

पर्वत –विहिवार एकाविहानै कास्की जिल्लाको धम्पुस नजिक केन्द् र भएर ४.९ रेक्टर  स्केलको भूकम्प गएको  छ । विहान ३ बजेर ५६ मिनेटको समयमा भुकम्पको धम्का महशुस गरिएको राष्ट्रिय भूकम्प मापन केन्द्र काठमाडौले जनाएको छ। कास्कीको काँडे र धम्पु सको बिच भागमा भूकम्पको केन्द्र रहेको थियो। पर्वतको कुस्मा, पोखरा   यस आसपासका जिल्लाहरुमा समेत भुकम्पको धम्का महशुस गरिएको छ ।

भुकम्पको धम्का महशुस गरेका सदरमुकाम कुश्मा बजारका कतिपय स्थानीयतहरु घर बाहिर निस्किएका थिए ।

ताजा

Related Articles