28.1 C
Kathmandu
Monday, July 15, 2024

बाग्लुङको सुन्तलाचौर माबिमा जुनियर रेडक्रस सर्कल गठन

बाग्लुङ-बागलुङको जैमिनी नगरपालिका-२,दमेक स्थित श्री सुन्तलाचौर माध्यमिक बिद्यालयमा जुनियर रेडक्रस सर्कल गठन गरिएको छ । बिद्यालयका प्रधानाध्यापक विष्णु प्रसाद सापकोटाको संयोजकत्वमा आज जुनियर रेडक्रस सर्कल गठन गरिएको हो । सर्कलको अध्यक्षमा सृष्टि सापकोटा, उपाध्यक्षमा किरण केसी सचिवमा सन्ध्या सापकोटा, उपसचिवमा मोहन सापकोटा र कोषाध्यक्षमा संगिता वि.क लगायत ११ सदस्य कार्य समिति गठन भएको विद्यालयका शिक्षक गंगाधर सापकोटाले जानकारी दिनुभयो । साथै २ जना शिक्षक प्रतिनिधिमा सुनिल सापकोटा र गंगाधर सापकोटा रहनुभएको छ ।

ताजा

Related Articles