28.1 C
Kathmandu
Monday, July 15, 2024

भाइटीकाकाे उत्तम साइत बिहान १० बजेर ५१ मिनेटमा

काठमाण्डाै – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षको भाइटीकाको उत्तम साइत सार्वजनिक गरेको छ ।समितिका अनुसार कात्तिकको २९ गते बुधवार बिहान १० बजेर ५१ मिनेटमा भाइटीकाको उत्तम साइत रहेको जनाएको हो ।

ताजा

Related Articles