15.1 C
Kathmandu
Tuesday, February 10, 2026

आभास सेन्चुरीको पञ्चेबाजा गित “सिन्दुर चुरामा” सार्वजनिक (भिडियो सहित)

पर्वत । लोक सर्जक एवं चर्चित मोडेल आभास सेन्चुरीले “सिन्दुर चुरामा” बोलको पञ्चेबाजा गित बजारमा ल्याएका छन् । उक्त गित आभास त्रियसन युटुब च्यानलबाट शनिबार बजारमा सार्वजनिक गरिएको हो । गितमा अर्जुन कुवर र विनु खत्रीको आवाज र स्वयम सेन्चुरीको शब्द संकलन रहेको छ भने संगित गायक अर्जुन कुवरले गरेका छन् ।

गितको भिडियोमा सर्जक आभास सेन्चुरी र लक्ष्मी कौशिलियाको अभिनय रहेको छ भने निर्देशन चित्र मास्की मगरले गरेका छन् । मंसिरको महिनालाई बिवाहको महिनाको रुपमा लिनेभएकाले यस महिनामा धेरै प्रेमिल जोडीहरुको बिवाह हुने हुदाँ गितमा पनि यस्तै कथा बस्तु जोडिएको हुनाले दर्शकले गित मन पराउनेमा आफु ढुक्क रहेको सर्जक एवं मोडेल आभास सेन्चुरीले बताएका छन् ।

हेर्नुहोस भिडियो

ताजा

Related Articles