बाग्लुङमा स्कुल बस दुर्घटना,२३ बिद्यार्थी घाइते ३ को अवस्था गम्भीर

बागलुङ नगरपालिका–१ रामरोखास्थित न्यू एभरेष्ट एकेडेमीको ग.३ च ८६२१ नं.को भ्यान दिउँसो साढे चार बजे दुर्घटनामा परेको थियो । गम्भीर घाइतेलाई पोखरा पठाउने तयारी भइरहेको जनाइएको छ । घाइतेको अहिले धवलागिरि प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

ताजा

Related Articles