पर्वतमा स्थानीय तहको कृषि विकास र अन्य नीतिगत बिषयमा अनुभव आदनप्रदान सम्पन्न

१ असार, पर्वत-स्थानीय तहको कृषि विकास तथा अन्य नीतिगत विषयमा केन्द्रित सिकाइ अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ। जिल्ला समन्वय समिति पर्वतको आयोजना तथा महाशिला गाउँपालिकाको समन्वयमा सोमबार उक्त  कार्यक्रम कुश्मामा सम्पन्न भएको हो।

 

ताजा

Related Articles