17.1 C
Kathmandu
Thursday, April 30, 2026

बौद्ध युवा क्लब दुक्तानले आयोजना गरेको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि भंगरालाई

पर्वत । हरिबोधनी एकादशीको अवसरमा बौद्ध युवा क्लब महाशिला ५ दुक्तानले आयोजना गरेको वडा स्तरिय पुरुष भलिबल प्रतियोगिताको उपाधि नवबिकास युवा क्लब भगराले हात पारेको छ । बुधबार भएको फाइनल खेलमा आयोजक (ए) टिमलाई हराउदै भंगराले उपाधि हात पारेको हो । आयोजक (ए) टिमले द्धितिय स्थानमा चित्त बुझाएको छ । त्यस्तै बुधबार नै भएको खेलमा कुर्घा डाँड युवा क्लबलाई हराउदै आयोजक (बि) टिम तृतिय हुन सफल भएको छ । प्रथम, द्धितिय र तृतिय हुने टिमले क्रमस ५५ हजार, ३० हजार, १५ हजार ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिता यहि कार्तिक २९ गते देखि सञ्चालन भइ मंसिर १ गत समपन्न भएको हो ।

ताजा

Related Articles