18.1 C
Kathmandu
Wednesday, April 15, 2026

स्थानीय तहको निर्वाचन २०७९ बैशाख ३० गते एकै चरणमा हुने ।

काठमाडौं- सरकारले स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने भएको छ ।सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निर्वाचन आयोगको परामर्शका आधारमा वैशाख ३० गते निर्णय गर्ने निर्णय गरेको एक मन्त्रीले जानकारी दिनुभयो ।निर्वाचन आयोगले केही समयअघि दिएको परामर्शअनुसार जेठ ४ गते निर्वाचनको मिति तोक्न सुझाव दिएको थियो ।

ताजा

Related Articles