राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पर्वतको अध्यक्षमा बराल सर्वसम्मत निर्वाचित

पर्वत/राष्ट्रिय स्वास्थ्यकर्मी संघ नेपाल पर्वतको अध्यक्षमा महाशिला गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत नर बहादुर बराल सर्वसम्मत चयन हुनुभएको छ। कुश्मा बजारमा शनिबार भएको तस्रो जिल्ला अधिवेशनबाट बराल अध्यक्षमा चयन हुनुभएको हो । यस्तै उपाध्यक्षमा मिठुलाल सिके,देबि वि.क, सचिवमा भुपेन्द्रनाथ पौडेल सह—सचिवमा राम बहादुर खड्का र कोषध्यक्षमा खिम बहादुर कोइराला सर्वसम्मत रुपमा निर्वाचित भएका छन् ।

ताजा

Related Articles