लक्ष्मण विश्वकर्मा,पर्वत /नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी निकट भातृ संगठन युवा संघ नेपाल पर्वतको अध्यक्षमा रमेश कुमार श्रेष्ठ चयन हुनुभएको छ । हालै उहाँको अध्यक्षतामा १०१ सदस्य युवा संघ नेपाल गठन गरिएको हो । संघको उपाध्यक्षमा सबिन भुसाल र बिमलराज बिक, सचिवमा सरिता शर्मा, सहसचिवमा गोविन्द गिरि, भुवन पौडेल र हिमाल शर्मा रहनुभएको छ । सदस्यहरुमा सुमन नेपाली, सुन्दर नेपाली, प्रकाश पौडेल, कुशल पौडेल, शुभाखर न्यौपाने, पदम राना, अग्रज राना,विक्रम परियार,झक बहादुर नेपाली, सनम नेपाली, क्षेत्र बहादुर परियार, शिव परियार, टेक बहादुर नेपाली, फाफक दिन, सदराम वकवा, नारायण न्यौपाने, विशाल राना, डम्बर थापा, कमल काफ्ले, सुमन भुसाल, सागर भुसाल, हुमन हिताङ, केशव श्रेष्ठ, छितिज मल्ल, धिरेन परियार लगायत रहनुभएको छ।

