गोरखा/यही बैशाख ३० गते सम्पन्न हुने स्थानीय तहको निर्वाचनमा गोरखा जिल्लाको पालुङटार नगरपालिकाको मेयर पदका लागि नेकपा (एकीकृत समाजवादी) उम्मेदवार तयार गरेको छ ।
नेकपा (एकीकृत समाजवादी) ले नेता शिवराज पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेकाे हो ।
मेयर पदका उम्मेदवार पौडेल युवा संघ नेपालको जिल्ला अध्यक्ष युवा सङ युवा संघ केन्द्रीय सदस्य र पार्टी कमिटीका सचिवालय सदस्य र युवा सफल ब्यवसायी पहिचान बनाउनु भएकाे छ ।

