आर्थिक वर्ष २०७९/८० काे नीति तथा कार्यक्रम (पूर्ण पाठसहित )

144

काठमाण्डाै-आउँदो आर्थिक वर्ष २०७९/८० का लागि संसदमा सरकारकाे नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको हो ।

नीति तथा कार्यक्रममा आयात प्रतिस्थापन, ऊर्जा क्षेत्रको दीर्घकालीन विकास तथा कृषि, रोजगारीको विस्तारलगायत कार्यक्रम समावेश गरिएको छ  । नीति तथा कार्यक्रमको पूर्ण पाठ

नेपाल-सरकारको-नीति-तथा-कार्यक्रम-२०७९_८० (1).pdf :To download file click here

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here