पर्वत-पर्वतको मोदी गाउँपालिकामा जर्बजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन । मोदी गाउँपालिका ६ तिलहारका ३७ बर्षिय बिकास लामिछाने जर्बजस्ती करणी उद्योगको मुद्दामा पक्राउ परेका हुन ।
लामिछानेले सोमबार जबरजस्ती करणी गर्न खोजेको भन्दै प्रहरीमा उजुरी गरेपछि जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले पक्राउ गरि अनुसन्धान थालेको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिनुभयो । लामिछानेलाई १० दिनको म्याद थप समेत गरिएको छ ।