नेकपा एकीकृत समाजवादीको प्रतिनिधि सभामा १९ सिट,यी हुन् उम्मेदवार

128

काठमाण्डाै – सत्ता गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रतिनिधि सभामा १९ सिट पाउने सहमति भएको छ । सहमतिअनुसार १९ सिटमै पार्टीले उम्मेदवार टुङ्गो लगाएको छ ।

इलाम १ – झलनाथ खनाल
उदयपुर २ – जगन्नाथ खतिवडा
रौतहट १ – माधवकुमार नेपाल
बारा ४ – कृष्णकुमार (किसान) श्रेष्ठ
काठमाण्डौ ८ – जीवनराम श्रेष्ठ
ललितपुर २ – कृष्णलाल महर्जन
धादिङ १ – राजेन्द्रप्रसाद पाण्डे
मकवानपुर २ – विरोध खतिवडा
कास्की २ – श्रीनाथ बराल
गुल्मी २ – रामकुमारी झाँक्री
पाल्पा २ – सोमप्रसाद पाण्डे
रुपन्देही २ – राजु गुरुङ
दाङ १ – मेटमणि चौधरी
सल्यान – प्रकाश बुढाथोकी (ज्वाला)

डोल्पा – धनबहादुर बुढा मगर
दैलेख १ – अम्बरबहादुर थापा
अछाम १ – शेरबहादुर कुँवर
बझाङ  – भानुभक्त जोशी
डोटी – प्रेमबहादुर आले

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here