गायिका मिना बेल्बासेको तिज गित “माइतीको झल्कोले”बजारमा (भिडियो सहित)

590

पर्वत- नेपाली महिलाहरुको महान चाड तिज पर्व नजिकिएसँगै बजारमा तिजका गित आउने क्रम जारी छ । यसैबीच चर्चित लोक तथा दोहोरी गायिका मिना बेल्बासेको आवाजमा नयाँ तीज गीत” माइतीको झल्कोले”सार्वजनिक भएको छ।
गायिका बेल्बासेको युटुव च्यानल मिना बेल्बासे अफिसियल च्यानल मार्फत सार्वजनिक गरेको हो। मन्जरी डिजिटल स्टुडियोबाट सार्वजनिक गरिएको गीतको शब्द/संगीत अभिनव चौहान , स्वर मिना बेल्बासे ,विपना भुसाल र मनिषा खनालको जोडदार अभिनय तथा विष्णु भट्टराईको निर्देशन/छायांकन र सम्पादनमा रहेकोे छ।
महिलाहरुको महान चाड तीज पर्वमा आधारित रहेको उक्त गीतमा विवाह गरि पराई घर गएका चेलीहरु भावनालाई गीत मार्फत गायिका बेल्बासेले सार्वजनिक गरिएको हो।
उक्त गीतलाई आम दर्शक र श्रोताले माया गरिदुनु हुने गायिका बेल्बासेले बिश्वास गरेकी छिन् ।
भिडियो हेर्नुहोस!

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here