12.1 C
Kathmandu
Saturday, February 7, 2026

पर्वतका पन्तलाई दशक सर्जक सम्मान

पर्वतनेपाली सांगीतिक क्षेत्रमा एक दशक भन्दा लामो समय सम्म योगदान पुराए बापत लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तलाई दशक सर्जक अवार्डबाट सम्मानित गरिएको छ । आईतबार काठमाडौंमा आयोजित एक समारोहमा राष्ट्रि सभाका अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सम्मान गर्नु भएको हो । साथै सो अवसरमा विभिन्न सांगीतिक अवार्ड समेत वितरण गरिएको थियो ।

त्यो अवसरमा कलाकारितामा एक दशक भन्दा धेरै समय बिताउनु भएका अग्रज कलाकार खडक गर्बुजा,विष्णु खत्री,कस्तुप पन्त,इन्द्र जिसी लगायतलाई सम्मान गरिएको थियो।

ताजा

Related Articles