रास्वपा कुश्मा-१२ को वडा समिति सभापतिमा लामिछाने सर्वसम्मत

२७ मंसिर, पर्वत -राष्ट्रिय स्वतन्त्र पार्टी कुश्मा नगरपालिका वडा नं. १२ ठुलीपोखरीमा प्रथम वडा भेला सम्पन्न भएको छ । भेलाबाट सर्बसहमत रुपमा समाजसेबी बिक्रम लामिछानेको सभापतित्वमा वडा समिति गठन गरिएको रास्वपा कुश्मा नगर सभापति रमेश कुमार श्रेष्ठले जानकारी दिनुभयो । पार्टीले वडा वडामा संगठन बिस्तारलाई जोड दिएको उहाँले बताउनुभयो । ठुलीपोखरी वडा समितिको अन्य पदाधिकारी तथा सदस्यहरु निम्नानुसार रहेका छन् :-
उपसभापति -भीमा घिमिरे पौडेल
सचिव- रामकृष्ण लामिछाने
सहसचिव धुर्व सुवेदी
सदस्यहरु
कृष्ण लामिछाने
योगराज सुवेदी
सचिन गौतम।
संगठन विभाग
संयोजक प्रेम बी पौडेल।
सदस्य सन्तोष सुवेदी
सल्लाहकार
गुरुप्रसाद शर्मा
मदत्त सुवेदी
तुलसी लामिछाने

ताजा

Related Articles