लक्ष्मण बिसि,पर्वत-आइ.एम. ई.लाईफ इन्स्योरेन्स कम्पनी लि. कुश्मा उपशाखामा गत आ.ब. २०८१/०८२ मा विभिन्न विधामा उत्कृष्ट भएका ऐजेन्सी मेनेजर तथा अभिकर्ताहरुलाई अवार्ड वितरण गरिएको छ...
पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल जिल्ला शाखा पर्वतले यहीँ कार्तिक १७ देखि २२ गतेसम्म सप्ताहव्यापी कार्यक्रम आयोजना गर्ने भएको छ ।...
पर्वत-पर्वतको सदरमुकम कुश्मालाई जिल्लाको मध्य भागसँग जोड्ने दोबिल्ला –सिल्मी –ठुलीपोखरी–खौला–कार्कीनेटा सडकखण्ड अन्तर्गत निर्माण व्यावसायिको लापरवाहीले जोखिम बढेको छ। दैनिक सयौं सवारी साधन चल्ने उक्त...
काठमाण्डौ – आज हरिबोधिनी एकादशी मनाईंदैछ । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीदेखि कात्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गर्ने...
१३ कार्तिक २०८२,पर्वत-बेमौसमी बर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् । सोमबारदेखीको लगातारको बर्षाका कारण पाकेर थन्काउन लागेको खेतीमा...
काठमाडौं -माइतीघरमा प्रदर्शन गर्न खोजेको आरोपमा पक्राउ पर्नेको संख्या १४ पुगेको छ ।
प्रहरीले डा. निकोलस भुसाल, सञ्जिव दाहालसहित १४ जनालाई पक्राउ गरेको हो ।
जिल्ला...
काठमाण्डौ – सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यो निर्णय गरेको हो । अर्थ...
५ असोज २०८२,पर्वत-पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा १ महिने निशुल्क बिजुली तथा हाउस वायरिङ तालिम सम्पन्न भएको छ । समाजसेवी कुलप्रसाद पौडेलको सौजन्य तथा व्यवस्थापनमा...