29.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वत सदरमुकाम कुश्मा बजारमा काँग्रेस चुनावको रौनक (फोटोफिचर)

पर्वत । नेपाली काँग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत पर्वत जिल्लामा जिल्ला पदाधिकारी र महाधिवेशन प्रतिनिधिका लागि मतदान कार्य शुरु भएको छ । मतदान कार्य दिउँसो १२ बजेबाट शुरु भएको हो । उम्मेदवार बनेका आफ्ना नेतालाई भोट दिन पर्वत जिल्लाका विभिन्न पालिकाबाट १२ सय बढी प्रतिनिधि मतदान स्थल पार्टी कार्यालयमा उपस्थित छन् । जिल्ला सभापतिका लागि महाधिवेशन प्रतिनिधि युवराज जोशी, नेपाली काँग्रेस पर्वतका कोषाध्यक्ष तथा जलजला गाउँपालिकाका अध्यक्ष यामबहादुर मल्ल (रामकृष्ण) र नेपाल विद्यार्थी सङ्घका जिल्ला अध्यक्ष मिलन सुवेदीको उम्मेदवारी छ ।
यी हुन अन्य  उम्मेदवार ।

पर्वत सदरमुकाम कुश्मा बजारमा काँग्रेस चुनावको रौनक हेरौँ तस्बिरमा ।

ताजा

Related Articles