पर्वत- पर्वतको फलेवास नगरपालिका-६ देविस्थान स्थित जनता माध्यमिक बिद्यालयमा शुक्रबार नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
फलेवास नगरपालिकाको २०८१/०८२ को वार्षिक शैक्षिक कार्यतालिका...
पर्वत-प्रेस चौतारी नेपाल पर्वत शाखाको अध्यक्षमा दिपेश विश्वकर्मा चयन भएका छन् । मंगलबार सम्पन्न सातौं जिल्ला अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत रुपमा चयन भएका हुन्...
पर्वत-पर्वत जेसीज वर्ष-२०२५ का पदाधिकारी तथा सदस्यहरूको दक्षता अभिवृद्धि तथा नेतृत्व विकासको उद्देश्यले "संसदीय बैठक प्रणाली" तालिम सम्पन्न भएको छ । जेसीज पर्वतको आयोजनामा...
पर्वत-पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँ स्थित मोती सामुदायिक पुस्तकालयको ६५ औं वार्षिकोत्सब कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । पुस्तकालयको स्मारिका विमोचन सम्मान तथा पुरस्कार...
पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं ९ भँगरामा १ दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पर्वत भँगरा पोखरा सम्पर्क समाजको आयोजनामा दुर्गम स्वास्थ्य...
पर्वत-जिल्लामा उचो शैक्षिक पहिचान बनाउन सफल कुश्मा नगरपालिका-१० स्थित पूर्णेश्वर मावि, बितलवको ६४ औ वार्षिकोत्सब तथा अभिभावक दिवस बिहिवार एक समारोहका बिच सम्पन्न भएको...
पर्वत-पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको नारायण माध्यमिक विद्यालयको ६५ औँ वार्षिकोत्सव तथा ४० औँ अभिभावक दिवस सम्पन्न भएको छ ।
रास्ट्रपति रनिङ्ग शिल्ड बिजेताहरुलाई सम्मान...
पर्वत-पर्वतमा पाठेघरको मुखको क्यान्सर विरुद्ध किशोरीहरुलाई एच. पि. भी कोप अभियान संचालन गरिने भएको छ । प्रदेश जनस्वास्थ्य कार्यालय पर्वतको आयोजनामा यहीँ माघ २२...
पर्वत-जिल्ला खेलकूद बिकास समिति पर्वतको आयोजनामा गण्डकी प्रदेश स्तरीय बृहत खेलकूद तथा सांस्कृतिक महोत्सब मंगलबारबाट सुरु भएको छ । महोत्सवको उद्घाटन सामाजिक विकास, युवा...
पर्वत-पर्वतको सदरमुकाम कुश्मा बजारमा यहीँ माघ १५ देखि २४ गतेसम्म संचालन हुने गण्डकी प्रदेश स्तरीय बृहत खेलकुद तथा सांस्कृतिक महोत्सव-२०८१ को तयारी पुरा भएको...