Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

पर्वतमा बेमौसमी बर्षाले धानबालीमा क्षति,पैंयु र बिहादी गाउँपालिकाले कृषकहरुलाई राहत दिने

१३ कार्तिक २०८२,पर्वत-बेमौसमी बर्षा र हावाहुरीका कारण धानबालीमा क्षति पुगेपछि पर्वतका कृषकहरु चिन्तित भएका छन् ।  सोमबारदेखीको लगातारको बर्षाका कारण पाकेर थन्काउन लागेको खेतीमा...

समाजसेवी घतानद्वारा ढोरपाटनका असहाय परिवारलाई आर्थिक सहयोग

पर्वत-पर्वतको कुश्मा नगरपालिका -१ पाङ घर भै हाल रोजगारीको सिलसिलामा पोर्चुगलमा रहनुभएका सुरेश घतानले एक असहाय परिवारलाई १५ हजार रुपैयाँ सहयोग गर्नुभएको छ । बाग्लुङको...

अमेरिकाबाट समाजसेवी बैकुण्ठ गिरीद्वारा खेलाडीलाई जर्सी सौजन्य

पर्वत- पर्वतको बिहादी गाउँपालिका–२ बर्राचौर घर भई हाल अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका समाजसेवी बैकुण्ठ गिरीले भलिबल खेललाई प्रोत्साहन गर्ने उद्देश्यले १८ वर्ष मुनिका खेलाडीहरुलाई...

कुश्मामा चाडपर्व लक्षित बजार अनुगमन

पर्वत-पर्वतको कुश्मा बजारमा कुखुरा फर्ममा मरेको कुखुरा भेटिएपछी जफत गरि नस्ट गरिएको छ । कुश्मा-५ मा रहेको एक फर्मबाट ५ वटा मरेको कुखुरा  अनुगमन...

अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक : स्वकीय सचिवको सुविधा पनि खारेज

काठमाण्डौ – सरकारले अत्यावश्यक बाहेकका विदेश भ्रमणमा रोक लगाएको छ । सरकारले खर्च घटाउने योजना बनाउँदै मन्त्रिपरिषद् बैठकबाटै यो निर्णय गरेको हो । अर्थ...

पर्वतको दुर्लुङमा निशुल्क हाउस वायरिङ तालिम सम्पन्न

५ असोज २०८२,पर्वत-पर्वतको कुश्मा नगरपालिका-३, दुर्लुङमा १ महिने निशुल्क बिजुली तथा हाउस वायरिङ तालिम सम्पन्न भएको छ । समाजसेवी कुलप्रसाद पौडेलको सौजन्य तथा व्यवस्थापनमा...

पर्वतको ठानामौलामा ८ घर पहिरोले भत्किए, १० घर उच्च जोखिममा

५ असोज २०८२ पर्वत-निरन्तरको वर्षाका कारण आएको पहिरोले पर्वतको फलेवास ८ ठानामौला खाल्टेमा ८ घर गोठ भत्किएका छन् भने १० घर उच्च जोखिममा रहेका...

पर्वत कारागारबाट भागेका ८ जना पक्राउ,भगाउन सहयोग गर्ने १४ जना प्रहरी खोरमा, अन्यको खोजी हुँदै

२९ भदौ २०८२,पर्वत पर्वत कारागारबाट भागेका १९ जना कैदी बन्दीहरूमध्ये ८ जना र उनीहरूलाई भाग्न सहयोग गर्ने १४ जनालाई प्रहरीले पक्राउ गरेको छ  । जेनजी’...

प्रतिनिधिसभा विघटन, फागुन २१ गते निर्वाचनको घोषणा

काठमाण्डौ – राष्ट्रपति रामचन्द्र पौडेलले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा प्रतिनिधिसभा विघटनको निर्णय गर्नुभएको छ । गएराति अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त हुनुभएकी कार्कीले आफ्नो...

नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीद्वारा शपथ ग्रहण

काठमाण्डौ - नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त हुनुभएकी पूर्वप्रधानन्यायाधीश कार्कीलाई राष्ट्रपति भवन शीतल निवासमा...

Must Read