HomeBanner

Banner

प्रेस चैतारी पर्वतले तिजको अवसरमा महिला पत्रकारलाई सम्मान गर्ने

पर्वत -नेपाली नारीहरुको महान पर्व हरितालिका तिजको अवसर पारेर जिल्लामा क्रियाशील महिला पत्रकारहरूलाई सम्मान गरिने भएको छ। प्रेस चौतारी नेपाल जिल्ला शाखा पर्वतको शुक्रबार...

पर्वतका सरकारी कार्यालयको वार्षिक प्रगति समिक्षा तथा पत्रकारसँग अन्तरक्रिया

पर्वत-पर्वतका सरकारी कार्यालयहरुद्वारा गत आर्थिक वर्ष २०८१/०८२ को बार्षिक कार्य प्रगतिको समिक्षा तथा पत्रकारहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा...

नेपाल प्रेस युनियन पर्वतद्वारा सदस्यता अभियान सुरु

पर्वत-नेपाल प्रेस युनियनको सय दिने सदस्यता अभियान शुभारम्भ अन्तर्गत नेपाल प्रेस युनियन पर्वत शाखाले नयाँ सदस्यहरूलाई प्रेस युनियनको सदस्यता दिएको छ ।बिहीबार नेपाल प्रेस...

पर्वतमा रास्वपा कार्यकर्तामाथि कुटपिट, दोषीलाई कारबाहीको माग

पर्वत -पर्वतको बिहादी गाउँपालिका क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्तामाथि नेकपा एमालेका कार्यकर्ताहरूले सामूहिक कुटपिट गरेका छन । शनिवार बिहादी गाउँपालिकामा आयोजित “राजनीतिक प्रतिशोधको...

खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर किसानको मृत्यु

१९ साउन, रौतहट । रौतहटको ईशनाथ नगरपालिकामा धान खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर एक जना किसानको मृत्यु भएको छ । ईशनाथ नगरपालिकाका-८ मन्सरी टोलमा...

त्रिभुवन माबिमा शैक्षिक गुणस्तर अभिवृद्धि सम्बन्धि अन्तरक्रिया सम्पन्न

रामचन्द्र भुसाल, फलेवास  पर्वत-पर्वतको फलेवास नगरपालिका ३, शंकरपोखरीमा अवस्थित त्रिभुवन माध्यमिक विद्यालयमा अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार शैक्षिक गुणस्तर अभिवृद्धि गर्ने उद्धेश्यका साथ...

जन्मोत्सवको अवसरमा मोदीवेणीधाममा खाद्यान्न तथा नगद सहयोग

समाजसेवा मार्फत जन्मदिनको अर्थपूर्ण उत्सव पर्वत-समाजसेवा र सकारात्मक सोचमार्फत युवाहरूलाई प्रेरित गर्ने उद्देश्यसहित शुक्रबार पर्वत जिल्लामा एउटा उदाहरणीय कार्य सम्पन्न भएको छ। शिवालय युवा विकास...

राम माध्यमिक बिद्यालयको प्रधानाध्यापकमा भुसाल नियुक्त

रामचन्द्र भुसाल, फलेवास पर्वत-पर्वतको फलेवास नगरपालिका-३ शंकरपोखरी पोखराचौरमा अवस्थित राम माध्यमिक विद्यालयको प्रधानाध्यापक पदमा द्रोण राज भुसाल नियुक्त हुनुभएको छ । बुधबार बसेको विद्यालय व्यवस्थापन...

किन आए त, हिरोकी टमोरी पर्वतमा ?

पर्वत- जुनियर चेम्बर इन्टरनेसनल (JCI) नेपालका लागि नियुक्त उपाध्यक्ष सिनेटर हिरोकी टमोरीलाई पर्वतमा स्वागत गरिएको छ ।पर्वत जेसीजले एक कार्यक्रमको आयोजना गरि मंगलबार कुश्मामा...

पर्वत जेसीज-२०२५ को अर्धवार्षिक कार्यप्रगति सार्वजनिक

पर्वत - विभिन्न सामाजिक कामहरू सहित युवाहरूको नेतृत्व तथा क्षमता विकासमा सक्रिय रहेको पर्वत जेसीजले आफ्ना अर्धवार्षिक कामहरूको विवरण सार्वजनिक गरेको छ । पर्वत जेसीज...

Must Read