Homeप्रमुख समाचार

प्रमुख समाचार

मोदीमा सार्वजनिक सुनुवाई, यस्तो छ गाउँपालिकाको प्रगति प्रतिवेदन

पर्वत- पर्वतको मोदी गाउँपालिकाले आर्थिक बर्ष २०७९/०८० मा हालसम्म भएका शाखागत कार्यक्रमहरुको संम्क्षिप्त प्रगति विवरण प्रस्तुत गरेको छ । गाउँपालिकाले सोमवार सार्वजानिक सुनुवाई कार्यक्रम...

कुश्मा नगरपालिकामा संचालित मेलमिलाप सम्बन्धि तालिमको समापन

पर्वत-पर्वतको कुश्मा नगरपालिकाले आयोजना गरेको मेलमिलाप सम्बन्धि तालिमको समापन गरिएको छ । चैत ३ गतेदेखि संचालित उक्त तालिमको मंगलबार समापन गरिएको हो । न्यायिक...

राष्ट्रिय लोक दोहोरी प्रतिष्ठान पर्वतद्वारा २०८० को भित्तेपात्रो विमोचन!

पर्वत- राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाको पाचौं नियमित बैठक एवम् २०८० सालको भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न भएको छ । आज...

“कोदाली र कुटो” बोलको गीतको म्युजिक भिडियो बजारमा.. (भिडियो सहित)

सुमधुर स्वरका धनी मिना बेल्बासे,तेज बहादुर सिन्धुली,राजन अधिकारी र संगीता तामाङको सुमधुर आबाज रहेको “कोदाली र कुटो” बोलको गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ। वैदेशिक रोजगारीको...

कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा

पर्वत-पर्वतको कुश्मा नगरपालिका पुर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । कुश्मा नगरपालिकाको आयोजनामा आज भएको एक कार्यक्रममा कुश्मा नगरपालिका लाई पुर्ण खोप...

भ्रष्टाचार विरुद्ध नेकपा एस पर्वतद्वारा प्रधानमन्त्रीलाई ज्ञापनपत्र!

पर्वत-नेपाली नागरिकहरुलाई नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउन गरिएको मानव बेच बिखन र भ्रष्टाचारको ग्राण्ड डिजाईनको विरुद्धमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) निकट मोर्चा...

भवानी विद्यापीठ माविको ७० औं वार्षिकोत्सव सम्पन्न,विभिन्न छात्रवृत्ति तथा पुरस्कार वितरण

पर्वत-पर्वतको फलेवास नगरपालिका-५,खानिगाउँमा अवस्थित जिल्लाकै पुरानो र नमुना विद्यालय भवानी विद्यापीठ माध्यमिक विद्यालयको ७० औँ वार्षिकोसत्सव तथा अभिभावक दिवस कार्यक्रम भव्य रुपमा सम्पन्न भएको...

भ्रष्टाचारका आरोपीमा पश्चातापको साटो विजयी भाव, सभ्य समाजकै लागि खतराको सङ्केत

काठमाण्डाै – नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका व्यक्तिहरूले घटनालाई अत्यन्तै सामान्यरूपमा लिएको देखिएको छ । घटनाको गम्भीरता बुझेर अनुसन्धानमा सघाउनुको साटो खेलाँची गर्ने र...

जलजला गाउँपालिकामा सार्वजनिक ठाउँमा सुर्ती र जाँडरक्सी खान नपाइने

पर्वत - पर्वतको जलजला गाउँपालिकाले सार्वजनिक ठाउँमा सुर्ती, सुर्तीजन्य वस्तु र जाँडरक्सी बिक्री वितरण गर्न र खान राेक लगाएकाे छ । जलजलाले एक सूचना जारी...

विहादीमा तरकारी खेती सीप विकास सम्बन्धी तालिम सुरु

पर्वत-पर्वतको विहादी गाउँपालिका वडा नं. ६,चर्काङमा तरकारी खेती सीप विकास सम्बन्धी एक हप्ते तालिम सुरु भएको छ । पालिकाको उद्यम विकास शाखाको आयोजनामा उक्त...

Must Read