काठमाडौं ८ कात्तिक। अमेरिकाले नेपाललाई अनुदानमा दिने घोषणा गरेको १ लाख ६२० डोज कोरोनाविरुद्धको खोप आज नेपाल आइपुग्दै छ । अमेरिकाले अनुदानमा उपलब्ध गराएको...
काठमाडौं ३० असोज । रामतुलसी मावि रामपुरका पूर्व विद्यार्थी मञ्चका अध्यक्ष शालिकराम कँडेलले आफ्ना छोराछोरीका नाममा अक्षयकोष स्थापना गरेका छन् । छोरा सङ्कल्प र...
एजेन्सी २९ असोज । सर्पले टोकाएर आफ्नी पत्नीको हत्या गर्ने एक भारतीयमाथि अदालतले दोहोरोआजीवन कारावासको सजायतोकेको छ । २८ वर्षका सुरज कुमारले आफ्नी पत्नीलाई...
काठमाडौं २८ असोज । ताप्लेजुङको प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा नवरात्रको समयावधिमा १९ हजारभन्दा बढी भक्तजनले पूजापाठ गरेका छन् । नवरात्रिको समयावधिमा पाथीभरा मन्दिर क्षेत्रमा...
काठमाडौं २८ असोज । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर छ ठुलाखर्क ९अष्ट्रेलियन क्याम्प०मा रहेको होटल गुराँसबाट देखिएको माछापुर्च्छे हिमशृङ्खलाको दृश्य ।
काठमाडौं २४ असोज । रुपन्देहीको बुटवल उपमहानगरपालिका–१७ र १८ स्थित मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्ने समूह र प्रहरीबीच झडप हुँदा चार जनाको मृत्यु...