Homeसमाचार

समाचार

पर्वतमा यहीँ माघ २७ देखि २९ गतेसम्म किशोरीहरुलाई एचपिभी खोप लगाइने

२१ माघ, पर्वत-पर्वतमा यहीँ माघ २७ देखि २९ गतेसम्म किशोरीहरुलाई पाठेघरको मुखमा हुने क्यान्सर विरुद्धको एचपीभी खोप लगाइने भएको छ।  सात स्थानीय तहका ६१...

पर्वत जेसीजका अध्यक्ष शर्माको जन्मदिनको अवसरमा फलामखानीका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

२१ माघ,पर्वत-पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीका ३ वटा बिद्यालका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको छ । पर्वत जेसीज-२०२६ का अध्यक्ष शर्मिला शर्माको जन्मदिनको अवसरमा उहाँको...

कुश्मा स्थित नमुना आवासीय माबिमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न

१९ माघ,पर्वत -पर्वतकाे  कुश्मा बजार स्थित नमुना आवासीय माध्यमिक विद्यालयमा शैक्षिक प्रदर्शनी कार्यक्रम सम्पन्न भएको छ ।  कक्षा १ देखि १० सम्मका विद्यार्थीहरूबीच प्रतिस्पर्धात्मक...

महाशिला-६,फलामखानीमा वडा कार्यालयबाट भत्ता वितरण, लाभान्वित खुशी

पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६, फलामखानीका स्थानीयले वडा कार्यालयबाट नै सामाजिक सुरक्षा भत्ता पाएपछि खुशी भएका छन् । घण्टौ सम्मको लामो यात्रा गरेर...

मोती पुस्तकालयको ६३ औं वाषिर्कोत्सव सम्पन्न

पर्वत -पर्वतको फलेवास नगरपालिका-५, खानीगाउँमा अवस्थित मोति सामुदायिक पुस्तकालयको ६३औँ वार्षिकोत्सव कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।शुक्रबार भव्य कार्यक्रमकाबीच ६३ औं वाषिर्कोत्सव तथा...

पर्वत युवा संजालले जिल्लाका ६१ वटै वडामा शाखा स्थापना गर्ने

माघ ७,पर्वत– पर्वतमा सक्रिय युवाहरुको संस्था पर्वत युवा सञ्जालले जिल्लाका ६१ वटै वडामा वडा स्तरिय सम्पर्क कार्यालय स्थापना गर्ने भएको छ । आसन्न निर्वाचनलाई प्रभावकारी...

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरुलाई प्रशिक्षण

५ पौष,पर्वत- नेकपा एमालेवाट निर्वाचित कुश्मा नगरपालिकाका जनप्रतिनिधि र पार्टी नेताहरुका लागि एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेकपा एमाले कुश्मा नगर कमिटि...

पर्वत जेसीजद्वारा मोदीवेणीमा फलफुल वितरण

२ माघ,पर्वत-पर्वत जेसीजद्वारा माघे सक्रान्तीको अवसरमा शुभकामना आदानप्रदान तथा फुलप्रसाद वितरण कार्यक्रम सम्पन्न भएको छ । बिहीवार मोदिवेणी दिव्यधामका वृद्धहरुलाई फलफुल वितरण गरिएको पर्वत...

पर्वत जेसीजद्वारा ३०४ औं पृथ्वी जयन्तीका अवसरमा दीप प्रज्वलन

२७ पौष, पर्वत-पर्वत जेसीजले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा पर्वतको कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा दीप प्रज्वलन गरेको छ । ३०४औँ पृथ्वी जयन्ती...

पर्वत जेसीजको ३० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह सम्पन्न

२७ पौष, पर्वत-पर्वत जेसीजको ३० औं पदस्थापन तथा पुरस्कार वितरण समारोह भव्य रुपमा सम्पन्न भएको छ । शुक्रवार कुश्मामा एक कार्यक्रमको आयोजना गरि उक्त...

Must Read