Homeसमाचार

समाचार

स्थानीय भाषा संरक्षणमा महाशिलाको जोड, गुरुङ्ग भाषा (खेमा लिपि) सम्बन्धि प्रशिक्षण सम्पन्न

२ फागुन,पर्वत - पर्वतको महाशिला गाउँपालिकाले समुदाय स्तरमा बोलिने स्थानीय भाषाको संरक्षणमा जोड दिएको छ ।  गाउँपालिका अन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरूका लागि गुरुङ भाषा...

उज्यालो पार्टीका पर्वत उम्मेदवार चोचाङ्गीद्वारा पत्रकार सम्मेलन, सुशासन र समृद्धिको प्रतिबद्धता

१ फागुन,पर्वत- कुलमान घिसिङले नेतृत्व गरेको उज्यालो पार्टी नेपालका पर्वतबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार याम बहादुर चोचाङ्गीले आफ्नो ७ बुँदे चुनावी प्रतिबद्धता सार्वजनिक गर्नुभएको...

निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन

१ फागुन,पर्वत -सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई...

देविस्थान र कुर्घा जोड्ने लमायखोला मोटरेवलपुल सञ्चालनमा

२५ माघ, पर्वत -बहुप्रतिक्षित कालीगण्डकी लोकमार्ग अन्तर्गतको देविस्थान र कुर्घा जोड्ने लमायखोला मोटरेवलपुल आज देखि सञ्चालनमा आएको छ । लोकमार्ग अन्तर्गत निर्माण कार्य शुरु...

बिकको पहलमा ठानामौलाका २ वटा बिद्यालयका बिद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण

पर्वतको फलेवास नगरपालिका-८ ठानामौलाका ४५ जना विद्यार्थीहरुलाई शुक्रबार शैक्षिक सामाग्री वितरण गरिएको छ ।ठानामौला अर्चलेमा रहेको श्री शिसुकल्याण आधारभुत विद्यालयका १७ जना विद्यार्थीहरुलाई विद्यालय...

प्रदेश अस्पताल पर्वतको चिकित्सा सेवा विस्तार कार्यक्रम: महाशिलामा स्वास्थ्य शिविर सम्पन्न

२५ माघ,पर्वत-प्रदेश अस्पताल पर्वतले चिकित्सा सेवा विस्तार कार्यक्रम संचालन गरेको छ । उक्त कार्यक्रम अन्तर्गत महाशिला गाउँपालिका वडा नं. ५  लुखुंदेउराली एकपाटेमा रहेको महाशिला...

पर्वतमा निर्वाचन आचारसंहिता सम्बन्धि संचारकर्मीबीच अन्तरक्रिया सम्पन्न

२३ माघ पर्वत- आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका बिषयमा पर्वतमा निर्वाचन आचारसंहिता सम्बन्धि अन्तरक्रिया सम्पन्न भएको छ ।  पर्वत जिल्ला निर्वाचन कार्यालय...

समाजसेवी घतानेद्वारा जन्मदिनको अवसरमा दृष्टिविहीन विद्यार्थीहरुलाई खाद्यान्न सहयोग

पर्वत- हाम्रो समाजमा पछिल्लो समय तडक भडक र फजुल खर्च गरि जन्मदिन मनाउने प्रचलन बढ्दै गएको छ । तर एक युवाले आफ्नो जन्मदिन मनाउने...

पर्यटन प्रवर्द्धनका लागि पर्वत जेसीजद्वारा फलामखानी भ्रमण,यस्ता छन् फलामखानीका १६ पर्यटकीय बिशेषता

२२ माघ २०८२, पर्वत- पर्यटकीय हिसाबले प्रचुर सम्भावना बोकेको ऐतिहासिक तथा पर्यटकीय स्थल पर्वतको दक्षिण भेगमा अवस्थित महाशिला गाउँपालिका- ६, फलामखानीमा पर्वत जेसीजको टोलीले...

प्रदेश स्थापनाको अवसरमा आज गण्डकी प्रदेशमा सार्वजनिक बिदा

२२ माघ, पर्वत-गण्डकी प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश मन्त्रिपरिषद्‍को बसेको बैठकले प्रदेश स्थापना दिवसको अवसरमा माघ २२...

Must Read