Homeसमाचार

समाचार

मतदाताको संख्या १ करोड ९० लाख ५ हजार ३ सय २४ पुग्यो

काठमाण्डौ – मतदाताको संख्या एक करोड ९० लाख ५ हजार तीन सय २४ पुगेको छ । निर्वाचन आयोगका अनुसार पछिल्लो मतदाता नामावली संकलन थाल्नुअघि एक...

बिद्यालय स्तरीय कराँतेमा पर्वत गुरुकुल एकेडेमी च्याम्पियन

पर्वत - जिल्लामा रहेको विद्यालयहरूबिच आयोजना भएको अन्तर विद्यालय स्तरीय कराँते च्याम्पियनसिपमा कुश्मामा रहेको पर्वत गुरुकुल एकेडेमी विजेता बनेको छ । कुश्मामा रहेको सहिद स्मारक...

पर्वत जेसीजले विभिन्न कार्यक्रमका साथ “जेसीज सप्ताह” मनाउदै

पर्वत-पर्वत जेसीज-२०२५ ले  सप्ताह व्यापी कार्यक्रम आयोजना गर्ने भएको छ । यहीँ कार्तिक २९ देखि मंसिर ५ गतेसम्म विभिन्न रचनात्मक कार्यक्रम गर्न लागिएको आज...

पर्वतमा कारागारबाट छुटेकै दिन श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

र्वत- पर्वत जिल्लाको मोदी गाउँपालिका–६ दराकमा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ । दराकका ५१ बर्षिय जितबहादुर बिकको कुटाइबाट उनकी श्रीमती ५२ बर्षिया सिता...

लोक तथा दोहोरी गीत प्रतिष्ठान अनामनगरको सह-सचीवमा आभास सेन्चुरी चयन

पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल उपत्यका समन्वय अनामनगर समितिको सहसचिवमा बाग्लुङका आभास सेन्चुरी सर्वसम्मत चयन भएका छन् । सनिवार भएको सातौं वार्षिक...

पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन ओलीको निर्देशन,सरकारले दोषीलाई कारबाही नगरेकोप्रति आक्रोशित

काठमाडाैं -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका युवाहरुलाई सडक प्रदर्शनमा उत्रन निर्देशन दिनुभएको छ। अध्यक्ष ओलीले संविधान अनुसार प्रतिनिधि सभा पुनःस्थापनाका लागि सरकारले अनुमति...

सगरमाथा आरोही पर्वतका पिसिलाई जन्मगाउँमा बाजागाजासहित सम्मान

पर्वत - विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका जिल्लाको कुश्मा नगरपालिका–९ कटुवाचौपारीका किरण पि.सी.लाई सामूहिक रूपमा सम्मान प्रदान गरिएको छ। सम्भवतः इतिहासमा नै पहिलो पटक...

चुनावका लागि ७९ प्रकारका सामग्री आवश्यक : १४ सामग्री खुला प्रतिस्पर्धाबाट किन्ने तयारी

काठमाण्डौ – देशभर अहिले मतदाता नामावली सङ्कलनको काम भइरहेको छ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीकाअनुसार अहिले मतदाता नामावली सङ्कलनदेखि आवश्यक...

पत्रकार महासंघ पर्वत र युवा संजालबीच अन्तरक्रिया सम्पन्न

पर्वत-नेपाल पत्रकार महासंघ पर्वत र पर्वत युवा सञ्जालबीच समसामयिक विषयमा सोमबार कुश्मामा अन्तरक्रिया सम्पन्न भएको छ । भदौ २३ र २४ को जेनजी पुस्ताको...

पर्वतको मोदीमा लघु उद्यमीलाई प्रविधि हस्तान्तरण

पर्वत - पर्वतको मोदी गाउँपालिकामा रहेका लघु उद्यमीहरुका लागि सामूहिक प्रविधि हस्तान्तरण गरिएको छ । गाउँपालिकामा उद्यमीहरुको समूहलाइ्र्र गाउँपालिका अध्यक्ष हिरादेवी शर्मा र प्रमुख...

Must Read