Homeजनचासाे

जनचासाे

प्रधानमन्त्री ओलीद्वारा पदबाट राजीनामा

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । जेनजी पुस्ताले गरेको प्रर्दशनमा ठूलो मानवीय र भौतिक क्षति भएपछि आज साँझ सम्बोधन गरेर राजिनामा...

शिवालय युवा विकास मन्चको आयोजनामा कुश्मामा लाइभ कन्सर्ट हुँदै

पर्वत-पर्वतको कुश्मा बजार स्थित बान्द्रेबेणी चौरमा बृहत लाइभ कन्सर्ट हुने भएको छ । शिवालय युवा विकास मन्च कुश्माको आयोजनामा यहीँ असोज ११ गते कन्सर्ट...

पर्वत जेसीज राष्ट्रिय अवार्डबाट सम्मानित

पर्वत -युवाहरुको नेतृत्व र व्यक्तित्व विकाससँगै सामाजिक कार्य तथा सृजनात्मक गतिविधिमा सक्रिय पर्वत जेसीज नेपाल जेसीजको राष्ट्रिय अवार्डबाट पुरस्कृत भएको छ । भदौ १४...

मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिका-५ खानीगाउँमा रहेको मोती सामुदायिक पुस्तकालयमा पुस्तक विमर्श कार्यक्रम सम्पन्न भएको छ । हरेक वर्ष भदौ १५ गते मनाइने पुस्तकालय दिवसको अवसर...

पर्वतको फलेवासमा गाउँघर क्लिनिक भवनको शिलान्यास

पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नम्बर ७ मा एकैदिन ३ वटा गाउँघर क्लिनिकको भवन शिलान्यास गरिएको छ । फलेवास नगरपालिकाका मेयर गंगाधर तिवारीले २ वटा र...

लिमिठाना माबिमा तीज विषेश विविध कार्यक्रम सम्पन्न

पर्वत- पर्वतको फलेवास नगरपालिका-७ लिमिठाना स्थित लिमिठाना माध्यमिक विद्यालयमा हरितालिका तीज २०८२ को अवसरमा विविध सांस्कृतिक तथा खेलकुद कार्यक्रम सम्पन्न भएका छन् । विद्यालयले...

ठुलीपोखरी बाटुलेचौरमा तिज मेला सम्पन्न, तीज गीत प्रतियोगितामा ग्रामीण आमा समुह प्रथम

पर्वत-पर्वतको धार्मिक तथा ऐतिहासिक क्षेत्र बाटुलेचौर कालीका भगवती मन्दिरमा आयोजित तेस्रो तीज मेला भब्य रुपमा सम्पन्न भएको छ । महिलाहरुको महान पर्व हरितालिका तीजको अवसरमा...

होटल बेन्जुले जित्यो, पर्वत जेसिज फुटबल प्रतियोगिताको उपाधि

पर्वत -पर्वत जेसिजको आयोजनामा भएको ‘पर्वत जेसिज–२०२५ सेभेन ए साइड फुटबल प्रतियोगिता’ को उपाधि ‘होटेल बेन्जु’ पोखराले जितेको छ । जेसिजका विभिन्न शाखा तथा जेसिज...

आइ.एम ई लाइफ इन्स्योरेन्स कुश्माद्वारा खाद्यान्न र कुर्ची वितरण

पर्वत- आई एम ई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड कुश्मा उपशाखाले खाद्यान्न र कुर्ची वितरण गरेको छ । पर्वतको फलेवास नगरपालिका-८, ठानामौला नमुना बस्तिमा १५ वटा...

महिलाले तीजको भाका फेर्नुपर्छ- लाल प्रसाद शर्मा

पर्वत-हरितालिका तीज हिन्दू महिलाको महान चाड हो । पौराणिक शास्त्रमा हिमालयकी सुपुत्री पार्वती महादेव पति पाँऊ भनी गरेको कठोर व्रर्त र त्यसबाट महादेवलाई स्वामी...

Must Read