Homeजनचासाे

जनचासाे

विद्यालयको भौतिक र शैक्षिक गुणस्तरमा जोड दिएका छौँ-नगरप्रमुख जोशी !

पर्वत-कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशीले नगर भित्रका विद्यालयहरुको भौतिक र शैक्षिक गुणस्तर वृद्धि गर्न जोड दिएको बताउनुभएको छ  । कुश्मा नगरभित्रका बिद्यालयका प्रधानाध्यापकहरुको बैठक...

मन्त्री दिपक मनाङे एकीकृत समाजवादीमा प्रवेश!

काठमाण्डाै – गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री तथा मनाङ प्रदेश सभा क्षेत्र नम्बर (ख) बाट निर्वाचित सांसद राजीव गुरुङ अर्थात् दीपक मनाङे नेकपा एकीकृत समाजवादीमा...

अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा पर्वतमा अन्तरक्रिया !

पर्वत-“समावेशी विकासका लागि रुपान्तरित समाधान, पहुँचयुक्त र समतामुलक विश्वका लागि उर्जावान सिर्जनशिलताको प्रवधान” भन्ने मुलनाराका साथ अपाङ्गता भएका व्यत्तिहरुको ३१ औँ अन्तराष्ट्रिय दिवसको अवसरमा...

महाशिला गाउँपालिकाले घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने ।

लक्ष्मण बिसि, १७ मंसिर -पर्वतको महाशिला गाउँपालिकाले घर घरमै पुगेर जेष्ठ नागरिक र दीर्घ रोगीहरुको स्वास्थ्य परिक्षण गर्ने भएको छ । गाउँपालिकाको आर्थिक बर्ष २०७९/०८०...

पर्यटन तथा उद्योग कार्यालय पर्वतमा उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना ।

पर्वत-पर्यटन तथा उद्योग कार्यालय पर्वतले जिल्ला संचालित उद्योगहरुको मार्केटिङ बोर्ड स्थापना गरेको छ । ८ औं उद्योग दिवसको अवसरमा उक्त बोर्डको स्थापना गरिएको कार्यालय प्रमुख...

पर्वतमा निशुल्क आँखा शिविर संचालन

  पर्वत -आँखाको समस्या भएका विरामीहरुका लागि पर्वतमा निशुल्क स्क्रिनिङ शिविर सञ्चालन हुने भएको छ । लायन्स क्लव अफ पर्वत भुमेकोटको संयोजनमा पर्वतमा शिविर सञ्चालन...

उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण !

पर्वत-पर्वतको कुश्मामा होटल, रेष्टुरेन्ट तथा मिठाइ पसलका उद्यमिहरुका लागि खाद्य स्वच्छता तथा गुणस्तर अभिवृद्धि सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । पर्यटन तथा उद्योग...

शैक्षिक सुधारमा जलजला गाउँपालिका, उपलव्धी मापन गर्न पालिका स्तरीय परिक्षा संचालन गरिने

पर्वत-जिल्लाको जलजला गाउँपालिकाले शैक्षिक सुधारका लागि उपलव्धी मापन गर्न पालिका स्तरीय परिक्षा संचालन गर्ने भएको छ । अधिकाँश स्थानीय तहहरुले कक्षा ८ को पालिका...

३५ औँ विश्व एड्स दिवस: पर्वतमा प्रभातफेरी तथा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

पर्वत- “एड्स अन्त्यका लागि समनताको सुनिच्चिता” भन्ने मुल नाराका साथ पर्वतमा ३५ औ विश्व एड्स दिवसका अवसरमा प्रभातफेरी तथा पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको...

चिसो बढेसँगै मौसमी फ्लुका बिरामी बढे, रुघाखोकीलाई पचाइन्छ भनेर लापरबाही नगर्न डाक्टरको सुझाव

काठमाण्डाै - केही समययता कोरोना भाइरससँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको सङ्ख्या बढ्न थालेको छ । चिसो बढेसँगै रुघाखोकी, घाँटीको खसखस, मौसमी फ्लु र छातीमा चिसो...

Must Read