Homeसमाज

समाज

प्रदेश अस्पताल पर्वतको आयोजनामा महाशिलामा स्वास्थ्य शिविर सम्पन्न, १३२ जना लाभान्वित

२२ चैत २०८२, पर्वत-पर्वतको महाशिला गाउँपालिका-५, लुँखुदेउराली स्थित महाशिला आधारभूत अस्पतालमा एक दिने निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । प्रदेश अस्पताल पर्वतको आयोजना...

आमाको सम्झनामा गदाल परिवारद्वारा बिद्यालयमा अक्षयकोष स्थापना

७ चैत २०८२,पर्वत - आमाको मृत्यु भएको १ बर्षको बार्षिकीको अवसर पारेर यहाँको एक परिवारले विद्यालयमा अक्षयकोष स्थापना गरेको छ । पर्वतको कुश्मा नगरपालिका...

पाखापानीका आगलागी पीडितलाई महाशिला गाउँपालिकाद्वारा सहयोग हस्तान्तरण

५ चैत्र २०८२,पर्वत — महाशिला गाउँपालिकाले आगलागीबाट प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराएको छ। गाउँपालिकाले चैत्र ५ गते वडा नं. ४ पाखापानी, रचिनडाँडा निवासी...

पर्वत जेसीजद्वारा प्रदेश अस्पताललाई स्वास्थ्य उपचार मेसिन हस्तान्तरण

२ चैत २०८२,पर्वत -सामाजिक सेवाका क्षेत्रमा विभिन्न कार्यक्रमहरू गर्दै आइरहेको पर्वत जेसीजले प्रदेश अस्पताल पर्वतमा ‘अटोमेटिक बायोक्यामेष्ट्री एनालाइजर’ मसिन सहयोग गरेको छ। अस्पतालमा बिरामीहरूको चाप...

देव-नारायण अक्षयकोषको आठौं बार्षिक कार्यक्रम सम्पन्न, विभिन्न क्षेत्रमा योगदान पुर्‍याएका व्यक्तिहरुलाई सम्मान

‎३० फागुन २०८२, पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. ३ दुर्लुङ स्थित देव-नारायण अक्षयकोषको आठौं वार्षिक कार्यक्रम एवं चौथो स्मृति कार्यक्रम सम्पन्न भएको छ । ...

पर्वतका लालबहादुर बिक ५ दिनदेखि बेपत्ता:आमाको मृत्यु, काजकिरियामा समस्या

२७ फागुन २०८२,पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं.५ लेखफाँट स्थित रोटेपानीका ६५ बर्षिय लालबहादुर विश्वकर्मा विगत पाँच दिनदेखि बेपत्ता हुनुभएको छ । ‎फागुन २३ गते घरवाट...

पर्वतमा अफ्रीकन स्वाइनको संक्रमणबाट ४६ बंगुर मरे, सतर्कता अपनाउन आग्रह

२७ फागुन २०८२, पर्वत-पर्वत जिल्लाका विभिन्न पालिकामा व्यावसायिक रुपमा पालिएका बङ्गुरमा अफ्रिकन स्वाइनको सङ्क्रमण बढेको छ । सदरमुकाम आसपासका क्षेत्रमा गरिएको परीक्षणमा अफ्रिकन स्वाइन...

पर्वतमा बैंकिङ कसुर सम्बन्धि सचेतनामूलक प्रशिक्षण सम्पन्न

पर्वत, फागुन १३ — पर्वतको कुश्मामा बैंकिङ कसुर सम्बन्धी सचेतनामूलक प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ। जिल्ला प्रहरी कार्यालय पर्वतको आयोजनामा उक्त कार्यक्रम पर्वत उद्योग...

प्रदेश अस्पताल पर्वतमा न्यूनतम सेवा मापदण्डको १७औँ फलोअप कार्यक्रम सम्पन्न

पर्वत, फागुन १३- प्रदेश अस्पताल कुश्मा पर्वतमा स्वास्थ्य सेवाको गुणस्तर सुदृढ गर्ने उद्देश्यले लागू गरिएको न्यूनतम सेवा मापदण्ड (Minimum Service Standards—MSS) को १७ औँ...

निर्वाचनलाई स्वच्छ,निष्पक्ष र भयरहित बनाउन सशस्त्र प्रहरी प्रमुखको निर्देशन

१ फागुन,पर्वत -सशस्त्र प्रहरी बल नेपालका प्रमुख राजु अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचन–२०८२ लाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायलाई...

Must Read