HomeBanner

Banner

र्‍यापर जी बब र परिवारबीच तीन बुँदे सम्झौता

काठमाडौँ– र्‍यापर जी-बब (सुदीप भण्डारी) र उनका आमाबुबाबीच तनाव बढेपछि सोमबार महानगरीय प्रहरी परिसर काठमाडौँमा भएको छलफलमा तीन बुँदे सम्झौता भएको छ । जी–बब र परिवारबीच प्रहरीको रोहबरमा सम्झौता भएको हो...

करेन्ट लागेर तीन जनाको मृत्यु

काठमाडौँ- नवलपरासी (पश्चिम), सर्लाही र कपिलवस्तुमा करेन्ट लागेर तीन जनाको मृत्यु भएको छ ।नवलपरासी(पश्चिम)को बर्दघाट नगरपालिका–१३ मुदनपुरा बस्ने १८ वर्षीय राजन कोहारको करेन्ट लागेर सोमबार...

पर्वतको कुस्मा दोबिल्लाबाट पोखराको पामे जोड्ने सुरुङमार्ग अध्ययन गर्न स्वीकृति

पर्वत-भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ‘दोबिल्ला–घाँटीछिना–पामे सुरुङमार्ग’ अध्ययनका लागि सडक विभागलाई स्वीकृति दिएको छ । प्रस्तावित सो सुरुङमार्गले पर्वत र कास्की जिल्लालाई जोड्ने जनाइएको...

लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वली प्रहरी नियन्त्रणमा

काठमाडौ- लुम्बिनी प्रदेशकी स्वास्थ्य राज्यमन्त्री बिमलाकुमारी वलीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सुरक्षा गार्डसहित तुलसीपुर–५ बसपार्क आलुमण्डीमा रहेको एकराज बस्नेतको घरमा गएर राज्यमन्त्री ओलीले बस्नेतकी...

काठमाण्डाैकाे बौद्धबाट जबरजस्ती करणीमा संलग्न चार जना पक्राउ

काठमाण्डाै - नेपाल प्रहरीले जबरजस्ती करणीमा संलग्न चार जनालाई पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले काठमाण्डौ महानगरपालिका–६ बौद्धमा रहेकाे लुङ्ता गेष्टहाउमा २४ वर्षकी युवतीलाई जबरजस्ती करणी गर्ने चार...

सुनको भाउ १ हजार ८ सय रुपैयाँले घट्यो

काठमाण्डाै - सुनको भाउ आज एकै दिन तोलामा १ हजार ८ सय रुपैयाँले घटेको छ । हिजो तोलामा ९८ हजार ९ सय रुपैयाँ रहेको सुनको...

पर्वतका पुँजी बजार लगानीकर्ताद्वारा सरकारलाई ज्ञापनपत्र!

पर्वत- पर्वत जिल्लाका पुँजी बजारमा आबद्ध लगानी कर्ताद्वारा पर्वतका प्रमुख जिल्ला अधिकारी नारायण सापकोटा मार्फत नेपाल सरकारलाई ज्ञापन पत्र बुझाएका छन । लगानी कर्ताहरुले १९...

आज बाल श्रम विरुद्धको दिवस,डेढ लाखभन्दा धेरै बालबालिका अझै पनि घरेलु श्रमिकका रुपमा कार्यरत

काठमाण्डाै - आज बाल श्रम विरुद्धको दिवस । विश्वभर मनाइँदै छ । बाल श्रम विरुद्ध सचेतना जगाउने उद्देश्यले हरेक वर्षको जुन १२ तारिखमा यो दिवस मनाउने...

आज पनि धेरै ठाउँमा पानी पर्ने, सतर्कता अपनाउन मौसमविद्को सुझाव

काठमाण्डाै - मनसुनी वायु पश्चिमी क्षेत्रतर्फ सर्न लागेको मौसमविद्ले बताएका छन् । गएको आइतवार नेपालमा प्रदेश-१ हुँदै मनसुन भित्रिएको थियो । मनसुन अहिले गण्डकी प्रदेशसम्म...

आफ्नै स्थानीय पाठ्यक्रम बनाउँदै मुसिकोट नगरपालिका

गुल्मी-गुल्मीको मुसिकोट नगरपालिकाले स्थानीय पाठ्यक्रम निर्माणका लागि तयारी सुरु गरेको छ । स्थानीय पालिकालाई प्राथमिक तहको पाठ्यक्रम बनाएर आवश्यकताअनुसार लागू गर्र्न संविधानले दिएको अधिकार अनुसार...

Must Read