Homeसमाचार

समाचार

फलेवासमा किशोरीहरुको सक्रियतामा वातावरण प्रदुषण न्यूनीकरण सम्बन्धि सचेतनामुलक कार्यक्रम संचालन

पर्वत-वातावरण प्रदुषण न्यूनीकरणका लागि किशोरीहरुले सचेतनामुलक कार्यक्रम संचालन गरि नागरिकलाई सचेत गराएका छन् । पर्वतको फलेवास नगरपालिका-५, खानीगाँउ स्थित मोती सामुदायिक पुस्तकालयमा संचालित ट्याग परियोजना...

स्ववियु पिएन क्याम्पसको अध्यक्षका उम्मेदवार, को हुन्, सन्तोष पौडेल ?

पोखरा-त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसमा आगामी ५ चैतमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन हुने कार्यतालिका छ । विभिन्न विद्यार्थी संगठन र स्वतन्त्र ढंगले विद्यार्थीहरू आन्तरिक...

सञ्चारिका समुह पर्वतको चौथो अधिवेशन सम्पन्न, अध्यक्षमा खत्री चयन

पर्वत-सञ्चारिका समुह पर्वतको चौथो जिल्ला अधिबेसन तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । बिहिवार कुश्मामा सम्पन्न अधिवेशनबाट अध्यक्ष पदमा रञ्जना खत्री सर्वसम्मत चयन भएकी छन्...

पर्वत जेसीजको आयोजनामा “होली मिलन” कार्यक्रम सम्पन्न

पर्वत-पर्वत जेसीजको आयोजनामा होली मिलन तथा शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । विगतका बर्षहरुमा जस्तै यस बर्ष पनि होली पर्वको अवसरमा उक्त कार्यक्रम...

फोनिजद्वारा पर्वतका पत्रकार रेग्मी पुरस्कृत

आदिवासी जनजाति पत्रकार महासंघ गण्डकी प्रदेशले ‘मिलन पत्रकारिता पुरस्कार–२०८१’ पर्वतका क्रियाशिल पत्रकार सञ्जय रेग्मीलाई प्रदान गरिएको छ। समाजसेवी दुर्गा गुरुङ ‘मिलन’ले आफ्ना स्वर्गीय बुबा नरबहादुर...

प्रदेश अस्पताल पर्वतमा अत्याधुनिक पोस्टमार्टम गृहको शिलान्यास

पर्वत-प्रदेश अस्पताल कुश्मा पर्वतमा अत्याधुनिक पोस्टमार्टम गृहको शिलान्यास गरिएको छ । अस्पताल छेउँमा निर्माण गर्न लागिएको पोस्टमार्टम गृहको विहिबार स्थानियहरुको उपस्थितिमा ब्रहमकुमारी इश्वरीय विश्व...

महाशिलामा ६ दिने स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न

नयन न्युज,पर्वत २० फाल्गुन २०८१ पर्वतको महाशिला गाउँपालिका-५ लुंखुमा ५८६ औं स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न भएको छ । पर्वत, बागलुङ, म्याग्दी र कास्कीका ४...

नेष्डो लघुबित्तद्वारा थापाठानामा वित्तीय साक्षरता, कर्जा मिनाहा र दाबी भुक्तानी

नयन न्युज १७ फाल्गुन २०८१, पर्वत पर्वतको फलेवास नगरपालिका-२, थापाठानामा नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता, कर्जा मिनाहा एवम् दाबी भुक्तानी कार्यक्रम सम्पन्न...

प्रेस युनियन पर्वतको आयोजनामा फोटोग्राफी तालिम सम्पन्न

पर्वत-पर्वतका क्रियाशिल पत्रकारहरुका लागि एक दिने फोटोग्राफी तालिम सम्पन्न भएको छ । नेपाल प्रेस युनियन पर्वतको आयोजनामा उक्त तालिम शुक्रबार कुश्मामा सम्पन्न भएको हो...

पर्वत प्रहरी र नेपाल पत्रकार महासंघ पर्वतबीच मैत्रीपुर्ण फुटबल प्रतियोगिता सम्पन्न

पर्वत-पर्वत प्रहरी र नेपाल पत्रकार महासंघ पर्वतबीच भएको मैत्रीपुर्ण फुटबल प्रतियोगितामा ३-० गोलले प्रहरीको टिम विजयी भएको छ । महाशिवरात्रीको उपलक्ष्यमामा जिल्ला प्रहरी कार्यालय...

Must Read