Homeसमाचार

समाचार

पर्वत सुनचाँदी व्यावसायी संघद्धारा अर्थमन्त्रीलाई ज्ञापनपत्र

पर्वत-पर्वत सुनचाँदी व्यावसायी संघले विभिन्न ६ बुँदे माग राख्दै पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ । सोमवार जिल्ला प्रशासन कार्यालयमा...

बसाइँ सरेर आउनेलाई राक्सिराङ गाउँपालिकाले घर उपहार दिने

मकवानपुर-बसाइँ सराइँ गरेर आउनेलाई मकवानपुरको राक्सिराङ गाउँपालिकाले घर उपहार दिने नीति अघि सारेको छ। आगामी आर्थिक वर्षको नीति कार्यक्रममार्फत् दुर्गम भेगबाट बसाइँसराइँगरी अन्यत्र जाने प्रवृत्तिलाई...

प्रेस युनियन पर्वतको अध्यक्षमा अधिकारी,१४ जना पत्रकारलाई पुरस्कार,४ जनालाई सम्मान

पर्वत -नेपाल प्रेस युनियन पर्वत शाखाको छैटौँ अधिवेशनबाट आगामी तीन वर्षको लागि नयाँ कार्यसमिति चयन भएको छ। पाँचौँ अधिवेशनको बेलामा अध्यक्ष पदका इच्छुक दुई जना...

पैंयु गाउँपालिकाद्वारा आगामी आ.व. २०७०/०८१ को नीति कार्यक्रम सार्वजनिक, बजेट झन्डै ४२ करोड!

पर्वत-पर्वतको पैयुँ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८१/८१ को बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । शुक्रवार सम्पन्न गाउँपालिकाको १२ औ गाउँसभाले आगामी आर्थिक...

पर्वतमा भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने तयारी तिव्र, हालसम्म २९ लाभग्राही कायम (विवरण सहित)

लक्ष्मण बिसि,पर्वत-राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतले जिल्लामा रहेका भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुलाई जग्गा वितरण गर्ने तीव्र तयारी गरेको छ । जिल्ला समितिको...

विश्व संगित दिवसका अवसरमा लोक तथा दोहोरी गीत प्रतिष्ठान पर्वतद्वारा वृक्षारोपण

पर्वत-राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान पर्वत शाखाले विश्व संगित दिवसका अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ । शाखाले बुधबार कुश्मामा रहेको गुप्तेश्वर बेद बेदाङ्ग...

बिहादी गाउँपालिकाद्धारा ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर हलो वितरण

पर्वत-कृषिमा आधुनिकीकरण र व्यावसायीकरण गर्ने उद्देश्यले पर्वतको बिहादी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा कृषकहरुलाई मिनिटेलर हलो वितरण गरेको छ । गाउँपालिकाले किसानलाई ४५ वटा मिनिटेलर...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो अन्तर्राष्ट्रिय जहाज अवतरण

पोखरा – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक अन्तर्राष्ट्रिय उडानको सफल अवतरण भएको छ । बुधवार बिहान चीनको छेन्दुबाट सिचुवान एयरलाइन्सको न्यारोबडी ए ३१९ जहाज बिहान...

लम्पी स्किन : रोगी पशुहरु खोज्दै किसानको गोठगोठमा फलेवासका पशु प्राविधिक

पर्वत-नेपालमा अहिले गाईभैँसीमा लाग्ने लम्पी स्किन रोग तीव्र गतिमा फैलिरहेको छ । सुरुमा मोरङ जिल्लामा देखिएको यस रोग एक महिनाभन्दा पनि कम समयमा झापा,...

आगामी आर्थिक वर्षको कार्यक्रम र बजेटको तयारीका लागि फलेवासमा बृहत अन्तरकृया

पर्वत-आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम र बजेटको तयारीका लागि फलेवास नगरपालिकाले बृहत अन्तरकृया कार्यक्रम आयोजना गरेको छ । नगरपालिकाले प्राथमिकतामा राख्न...

Must Read