Homeजनचासाे

जनचासाे

मातापिताको स्मृतिमा महेन्द्रोदय माबिमा अपुन एच.केद्वारा निर्मित बिद्यालय भवनको उद्घाटन

१० बैशाख २०८२,पर्वत-पर्वतको महाशिला गाउँपालिका-२, भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा निर्मित ३ कोठे ट्रस भवन उद्घाटन तथा हस्तान्तरण गरिएको छ । सामाजिक तथा शैक्षिक...

कक्षा १२ को परीक्षा तोकिएको समय हुने बोर्डको निर्णय

काठमाडौं– राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएकै समयमा सञ्चालन हुने जनाएको छ । आज बिहान बसेको बोर्डको बैठकले परीक्षा नरोक्ने निर्णय गरेको हो...

नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन जेष्ठ १० र ११ गते हुने

पर्वत-नेकपा एकीकृत समाजवादी पर्वतको ९ औं जिल्ला अधिवेशन यहीँ जेष्ठ १० र ११ गते आयोजना गरिएको छ । पार्टी कार्यालय कुश्मामा सनिबार सम्पन्न जिल्ला सचिवालयको...

शिक्षक आन्दोलन चलिरहेको बेला शिक्षामत्री भट्टराईद्वारा राजिनामा

काठमाडौँ -शिक्षक आन्दोलन पेचिलो भइरहेका बेला शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएकी छिन्। उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आज बालुवाटारमा भेटेर राजीनामा बुझाएकी उनकी स्वकीय सचिव...

फलामखानीका युवाहरूको सक्रियतामा १७ घरपरिवारको स्वस्थ्य बिमा

७ बैशाख २०८२,पर्वत- यहाँको एक गाउँका युवाहरूको सक्रियता र सहयोगमा गाउँका १७ घर परिवारको स्वास्थ्य बिमा गरिएको छ । पर्वतको महाशिला गाउँपालिका वडा नं...

पर्वत जेसीजद्वारा प्रकाशित २०८२ सालको क्यालेन्डर विमोचन

६ बैशाख २०८२ पर्वत- पर्वत जेसीले प्रकाशन गरेको विं.सं. २०८२ सालको क्यालेन्डर विमोचन गरिएको छ । सनिबार कुश्मा स्थित जेसीजको सचिवालयमा एक कार्यक्रमको आयोजना गरि...

पत्रकार रजकको मृत्यु घटना छानबिनको माग गर्दै मौन प्रदर्शन

काठमाडौं -पत्रकार सुरेश रजकको मृत्यु घटनाबारे निष्पक्ष छानबिन लागि आयोग गठनको माग गर्दै बिहीबार मौन प्रदर्शन भएको छ । समाजवादी प्रेस संगठन नेपालले बिहीबार...

पर्वत उद्योग वाणिज्य संघद्वारा नयाँ बर्षको शुभकामना आदनप्रदान

१ बैशाख २०८२ पर्वत,-पर्वत उद्योग वाणिज्य संघको आयोजनामा नयाँ बर्ष २०८२ सालको उपलक्ष्यमा आज शुभकामना आदनप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै पर्वत...

कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी पन्तको शव भेटियो

१ बैशाख २०८२ पर्वत- कालीगण्डकी नदीले बगाएर बेपत्ता भएकी पर्वतको महाशिला गाउँपालिका वडा नं ५ घर भई पोखरा बस्ने ३८ वर्षिया विष्णु पन्तको शव...

भिडियो खिच्दै गर्दा कालीगण्डकीले बगाएर महाशिलाकी एक महिला बेपत्ता

१ बैशाख २०८२ पर्वत-कालीगण्डकी नदि स्नान गरेर भिडियो खिच्ने क्रममा कालीगण्डकीले बगाएर एक महिला वेपत्ता भएकी छिन् । पर्वतको कुश्मा नगरपालिका वडा नं। ५ मोदीवेणी...

Must Read