Homeजनचासाे

जनचासाे

जलजलाको शान, बाँसखर्कमा सुन्तला बगान: सुन्तला महोत्सव मार्फत सरोकारवालालाई ध्यानाकर्षण

पर्वत-माघको महिना,पहारिलो दिन, उत्तरतर्फ हिमालको काखैमा सुन्दर गाउँ । गाउँमा स्वादिला सुन्तलाको ठूलो बगान नै छ । त्यो गाउँको नाम हो बाँसखर्क । सुन्तला...

पर्वत केन्द्रबिन्दु भएर ३.८ म्याग्निच्यूडको भुकम्प

पर्वत-पर्वत केन्द्रविन्दु भएर भूकम्प गएको छ ।आज बेलुका ७ बजेर ८ मिनेटमा पर्वतको मोदी गाउँपालिकाको लेस्पार आसपास केन्द्रविन्दु भएर भूकम्प गएको हो। भूकम्पको तीव्रता ३.८...

गुप्तेश्वर र शिवालय क्याम्पस एकीकरण: कुश्मा बहुमुखी क्याम्पस संचालन हुने

पर्वत- पर्वतको सदरमुकाम कुश्मा बजारमा सञ्चालीत दुई वटा बहुमुखी क्याम्पसहरु एकिकरण (मर्ज) भएका छन् । कुश्मामा सञ्चालीत गुप्तेश्वर बहुमुखी क्याम्पस र शिवालय बहुमुखी क्याम्पसलाई...

सहिद तिवारीको स्मृतिमा भजन प्रतियोगिता: बुबाको सपना पुरा गर्छु- नगरप्रमुख तिवारी

पर्वत -पर्वतका सहिद हरिदत्त तिवारीको २२ औँ स्मृति दिवसको अवसरमा उनको जन्मस्थल फलेवास नगरपालिका–३ शंकरपोखरी नुवारमा खुल्ला भजन प्रतियोगिता सम्पन्न भएको छ । सहिद तिवारीको...

फ्रन्टलाइन नेपालको सम्पूर्ण कार्यसमितिमा महिला नेतृत्व, अध्यक्षमा कुसुम शर्मा

पर्वत-युवा तथा उद्यमीहरुको संस्था फ्रन्टलाइन नेपाल उद्यमशिलता तथा विकास संस्थाको तेह्रौं वार्षिक साधारणसभा तथा चौथो अधिवेशन कुश्मामा सम्पन्न भएको छ। शनिबार कुश्मामा सम्पन्न संस्थाको...

पर्वतका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया सम्पन्न

पर्वत- पर्वत जिल्ला स्थित विभिन्न सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच बुधबार कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा कार्यालयहरुको...

खौला लाँकुरीमा लामिछानेको अध्यक्षतामा एमालेको २५ सदस्यीय वडा कमिटी गठन

पर्वत- नेकपा (एमाले) कुश्मा नगरपालिका १३ नं. वडा कमिटी खौलालांकुरीको दोस्रो वडा अधिवेशन आइतबार सम्पन्न भएको छ । अधिवेशनबाट तिलक वहादुर लामिछानेको अध्यक्षतामा २५...

पर्वतको पाङ धैरेनी माबिमा महायज्ञ संचालन हुँदै

पर्वत– पर्वतको कुश्मा नगरपालिका वडा नं. १ पाङ्गमा गण्डकी महिमा धान्याचल ज्ञान महायज्ञ संचालन गरिने भएको छ । स्थानीय पाङधैरेनी माध्यमिक विद्यालयको दिगो सञ्चालन, स्तरोन्नती...

युवा संघ मोदीका संयोजक निमिष महतद्वारा नेकपा एमाले परित्याग गरेको घोषणा

पर्वत-पर्वतको मोदी गाउँपालिका नेकपा एमाले निकट युवा संघ पालिका संयोजक निमिष महतले युवा संघ र एमाले पार्टी परित्याग गरेको घोषणा गरेका छन् । महतले...

पर्वतको पिपलटारीमा ग्याँस सिलिन्डरमा आगलागी हुँदा १ जनाको मृत्यु २ घाइते

पर्वत- पर्वतको कुश्मा नगरपालिका-१०, पिपलटारीमा खाना पकाउने ग्याँस सिलिन्डर लिक भएर आगोलागी हुँदा १ जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन्...

Must Read