रामेछाप – रामेछापमा रहेको खानेपानी तथा सरसफाइ कार्यालयका इन्जिनियर नवराज सत्याल र पलम्बर बखतबहादुर थापा २८ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् ।
सत्याल...
पर्वत-नेकपा एकीकृत समाजवादी पर्वत प्रदेश सभा निर्वाचन क्षेत्र १ समन्वय कमिटीको दोस्रो पुर्ण बैठक सम्पन्न भएको छ । मंगलबार कुश्मामा सम्पन्न बैठकले आगामी मंसिर...
पर्वत-नेकपा एकीकृत समाजवादी निकट युवा संघ नेपाल जिल्ला कमिटी पर्वतको प्रथम बैठक सम्पन्न भएको छ । मंगलबार कुश्मामा सम्पन्न भएको भेलाले कमिटी पुनर्गठन गरेको...
पर्वत-मंसिर ४ गते हुने प्रतिनिधी सभा र प्रदेश सभा निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई जिताउन पर्वतका बिद्यार्थी संगठनहरु एकबद्ध भएका छन् । गठबन्धनको तर्फबाट प्रतिनिधि सभा...
काठमाडौं -सर्वोच्च अदालतले रुपन्देही–२ का नेकपा एकीकृत समाजवादीका उम्मेदवार राजु गुरुङको उम्मेदवारी खारेज गर्ने निर्वाचन अधिकृतको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको...
काठमाडौं– नेपालमा डेंगु बिरामीको संख्या ४० हजार नाघेको छ । गत साउन १ गतेयता हालसम्म उक्त सङ्ख्यामा डेंगुका बिरामी भेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो ।
पछिल्लो चौबीस घण्टामा १ हजार १११...
काठमाडौं– सत्ता गठबन्धनमा आवद्ध दलहरूले आगामी ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा गठबन्धनको सहमतिबिना उम्मेदवारी दिने नेताकार्यकर्तालाई उम्मेदवारी फिर्ता गर्न निर्देशन दिएका छन् ।
सत्तागठबन्धनमा आवद्ध कांग्रेस,...
पर्वत-पर्वत जिल्लाको कुनैपनि क्षेत्रमा उम्मेदवारका विरुद्ध उजुरी परेको छैन । निर्वाचन आयोगले आइतवार उम्मेदवारी दिएका उम्मेदवारहरु बिरुद्ध कुनै कसुर भएमा सोमवार दिउँसो ३ बजेसम्म...