Homeसमाज/घटना

समाज/घटना

पर्वतको अर्मादिमा एम्बुलेन्स र बस ठोकिँदा ५ जना घाइते, एकजनाको अवस्था गम्भीर

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा न ४ अर्मादी पुल नजिकैको घुम्तिमा एम्बुलेन्स र बस एक आपसममा ठोकिँदा ५ जना घाइते भएका छन् । नारायणगढबाट बाग्लुङ गइरहेको...

पर्वत उद्योग वाणिज्य संघद्वारा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

पर्वत-पर्वतको कुश्मामा कर शिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । पर्वत उद्योग वाणिज्य संघको आयोजना र आन्तरिक राजस्व कार्यालय बाग्लुङ तथा कर दाता...

आर्थिक अभावमा चुवाका मृगौला पीडित भण्डारीको उपचारमा समस्या, सहयोगको अपिल

पर्वत-पर्वतको कुश्मा नगरपालिका-८,चुवाका २५ बर्षिय विजय भण्डारीको दुबै मृगौला फेल भएपछि आर्थिक अभावका कारण उपचारमा समस्या भएको छ । घरको आर्थिक अवस्था अति कमजोर...

आर्थिक अभावमा उपचारमा समस्या भोगेका सुमनलाई पत्रकार बिसिद्वारा सहयोग हस्तान्तरण

पर्वत-पर्वतको महाशिला गाउँपालिका-६, फलामखानीका मृगौलामा पत्थरी परेर आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका सुमन सुनारलाई पत्रकार लक्ष्मण बिसिले ९ हजार रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गर्नुभएको...

काठमाडौंमा साैर्य एअरलाइन्सकाे जहाज दुर्घटना : १३ जनाकाे शव निकालियाे

काठमाण्डाै – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त भएको सौर्य एअरलाइन्सको जहाजबाट १३ जनाको शव निकालिएको छ । नेपाली सेनाका अनुसार जहाजभित्र १९ जना रहेकामा १३ जनाको...

कालीगण्डकीमा पौडिने क्रममा नदीले बगाएर बाग्लुङका एक बालक बेपत्ता

पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १ स्थित सहस्रधारा नजिकै कालीगण्डकी नदिमा पौडिन गएका एक बालक नदिले बगाएर बेपत्ता भएका छन् । बागलुङको निसिखोला गाउँपालिका वडा...

पैंयुमा पहिरोले गोठ बगाउँदा राँगो र हल गोरु मरे

पर्वत- पर्वतको पैंयु गाउँपालिका-६ साधनेमा पहिराेले गाेठ बगाएकाे छ । आज बिहानै आएकाे पहिराेले स्थानीय कमानसिंह रानाकाे गाेठ बगाएकाे हाे । पहिराेले गाेठमा रहेका...

चितवन पहिरोमा बेपत्ता २ बस र यात्रुको खोजी कार्य चल्दै

काठमाण्डौ – नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाउँदा बेपत्ता भएको दुई वटा बस र त्यसमा रहेका यात्रुको खोजी भइरहेको छ । पहिरोले बगाउँदा बस...

पोखरामा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ११ जनाको मृत्यु

पोखरा-कास्कीको पोखरामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको...

जैमिनीमा कृषि एम्बुलेन्स संचालन गरिने, बाँदर बगैंचाका लागि १० लाख बजेट

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२मा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार आफ्नो बजेट भाषणमा उपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स सञ्चालनको...

Must Read