Homeप्रदेशगण्डकी प्रदेश

गण्डकी प्रदेश

पैंयुमा पहिरोले गोठ बगाउँदा राँगो र हल गोरु मरे

पर्वत- पर्वतको पैंयु गाउँपालिका-६ साधनेमा पहिराेले गाेठ बगाएकाे छ । आज बिहानै आएकाे पहिराेले स्थानीय कमानसिंह रानाकाे गाेठ बगाएकाे हाे । पहिराेले गाेठमा रहेका...

पर्वत-काठमाडौं सम्पर्क मन्च कुश्माको इन्चार्जमा सुवेदी चयन

पर्वत -नेपाल कम्युनिस्ट पार्टी एमालेको शुभेच्छुक सस्था पर्वत-काठमाडौं सम्पर्क मन्च कुश्मा नगर कमिटिको इन्चार्जमा नारायण सुवेदी चयन हुनुभएको छ। एक विशेष समारोहका बिच हालै...

कुश्मामा रि–युनियन एजुकेसन एन्ड भिजा सर्भिसेज’ को शाखा संचालन

पर्वत-अध्ययनका लागि जापान जाने विद्यार्थीहरूको प्रक्रिया गर्न तथा जापनिज भाषा अध्ययन गर्न चाहने विद्यार्थीहरूको लागि पर्वतमा नयाँ कन्सल्टेन्सी स्थापना भएको छ । पोखराको चिप्लेढुङ्गामा प्रधान...

पर्वतको आदर्श अंग्रेजी आवासीय माबिमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने

पर्वत- पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको आदर्श अङ्ग्रेजी आवासीय माध्यमिक बिद्यालयमा ‘हस्पिटालिटी एन्ड टुरिजम’ बिषयमा पढाइ हुने भएको छ । यस शैक्षिकसत्र २०८१/०८२ देखि...

पोखरामा पहिरोमा पुरिएर एकै परिवारका ७ सहित ११ जनाको मृत्यु

पोखरा-कास्कीको पोखरामा पहिरोले पुरिएर मृत्यु हुनेको संख्या ११ पुगेको छ । पोखरा–महानगरपालिका वडा नम्बर १९ पुरनचौरमा एकै परिवारका ७ जनाको पहिरोमा पुरिएर मृत्यु भएको...

इनरह्वील क्लव अफ पर्वतको दशौं पदस्थापना: सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा 

पर्वत- स्वयमसेवी महिलाहरुको अन्तर्राष्ट्रिय सेवामुलक संस्था इन्टरनेशनल, डिष्ट्रिक–३५० अन्र्तगत गठित इनरह्वील क्लव अफ पर्वतको दशौं पदस्थापना समारोह मंगलवार कुश्मामा सम्पन्न भएको छ । सन...

पर्वत बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण सम्पन्न

पर्वत-पर्वतको फलेवास नगरपालिका-६,देविस्थान स्थित जिल्लाकै पुरानो पर्वत बहुमुखी क्याम्पसमा अभ्यास शिक्षण अभिमुखिकरण कार्यक्रम हालै सम्पन्न भएको छ । क्याम्पसमा बि.एड चौथो बर्षमा अध्ययनरत विद्यार्थीहरुको...

जिल्ला समन्वय समिति पर्वतद्वारा पत्रकारसँग समन्वय बैठक सम्पन्न

पर्वत-जिल्ला समन्वय समिति पर्वतको आयोजनामा पर्वतमा क्रियाशिल पत्रकारहरुसँग समन्वय वैठक सम्पन्न भएको छ । पर्वतमा क्रियाशिल पत्रकारहरुको उपस्थितीमा उक्त बैठक आइतबार सम्पन्न भएको हो...

स्वास्थ्य कार्यालय पर्वतद्वारा वार्षिक प्रगति सार्वजनिक

पर्वत-स्वास्थ्य कार्यालय पर्वतले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति सार्वजनिक गरेको छ । मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत एक बर्षको अबधिमा सम्पन्न कार्यहरुको प्रगति...

जैमिनीमा कृषि एम्बुलेन्स संचालन गरिने, बाँदर बगैंचाका लागि १० लाख बजेट

बाग्लुङ-बाग्लुङको जैमिनी नगरपालिकाले आगामी आर्थिक बर्ष २०८१/८२मा कृषि एम्बुलेन्स सञ्चालनमा ल्याउने भएको छ । सोमबार आफ्नो बजेट भाषणमा उपप्रमुख हरिहर शर्माले कृषि एम्बुलेन्स सञ्चालनको...

Must Read