पर्वत- भिरबाट लडेर ढाड भाँचिएपछि आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेकी पर्वतको जलजला गाउँपालिका–४ लामाखेतकी रसिला परियारको उपचारका लागि आइतबार आर्थिक सहयोग हस्तान्तरण गरिएको छ...
लक्ष्मण बिसि,पर्वत-पर्वत जेसिजको प्रथम साधारणसभा तथा रमाइलो बनभोज कार्यक्रम सम्पन्न भएको छ । जेसिज पर्वतका पुर्व अध्यक्षहरु लगायत जेसिजका पदाधिकारी तथा सदस्यहरुको उपस्थितमा पर्वतको...
पर्वत -जिल्लाका ९ वटा ग्रामीण सडकहरु बहुबर्षिय ठेक्का मार्फत निर्माण हुने भएका छन् । गण्डकी प्रदेश सरकारले पूर्वाधार विकास कार्यालय मार्फत जिल्लाका ९ वटा...
पर्वत-जिल्ला प्रशासन कार्यालय पर्वतले पछिल्ला तीन महिनामा कार्यालयबाट प्रवाह गरिएका विभिन्न सेवाहरुको बारेमा जानकारी गराएको छ । बुधबार जिल्ला स्थित विभिन्न कार्यालयका प्रमुख र...
पर्वत -जिल्लाको सबैभन्दा ठुलो अस्पताल भनेको पर्वत अस्पताल नै हो। सदरमुकाम कुश्मामा रहेको यो अस्पतालको भवन संरचना निकै गज्जब बनेको भए पनि आवश्यक जनशक्तिको...
पर्वत-नेपाली काँग्रेस पर्वतले यहीँ माघ ८ गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन गर्न...
म्याग्दी-म्याग्दीको बेनी नगरपालिका–१ रत्नेचौर चारर पाँचवर्ष अघिसम्म गुमनाम जस्तै थियो । पुषरमाघ महिनामा रत्नेचौरको फाँटमा तोरी फुल्दा देखिने दृष्य स्थानीयस्तरमा सीमित थियो । तोरीबारी...